
नेट-जिरो फेलोसिप कार्यक्रममा मन्त्री कर्मा लोडे भोटियाले जनाए उपस्थिति
गान्तोक: भारत सरकारको स्कूल अफ पॉलिसी एण्ड गभर्नेन्सद्वारा सञ्चालित नेट-जिरो फेलोसिप कार्यक्रममा वन विभाग मन्त्री कर्मा लोडे भोटिया, सचिव प्रदीप कुमार लगायत अन्य अधिकारीहरूले सहभागिता जनाए।