मन्त्री दास जनताभेट कार्यक्रममा उत्रिए

IMG-20230616-WA0398.jpg

गान्तोक: सिक्किम सरकारका शहरी विकास विभागीय मन्त्री तथा पश्चिम पान्डाम क्षेत्रका विधायक एलबी दासले आज “गाउँमा शासन” जनताभेट कार्यकम नाराको साथ रालुङ वार्ड जीपीयूको भ्रमण गरे। जनतासँगको अन्तर्क्रियामा दासले हाल भइरहेको विकासका लागि धेरै सरकारी पहल र कार्यक्रमहरूबारे प्रकाश पारे। पछि उनले जनताको गुनासो स्वीकार गर्दै सकेसम्म राम्रो तरिकाले समाधान गर्ने आश्वासन दिए। उनले विद्यार्थी र बिरामीहरूलाई आर्थिक सहायता पनि प्रदान गरे। त्यसैगरी स्थानीयवासीले क्षेत्रमा गरिएको सुधारका लागि सरकारप्रति आभार व्यक्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement