Day: मे 31, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

यात्री बसले धक्का दिँदा २ बाइकसवार घाइते

राजगञ्ज: सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको फाटापुकुर संलग्न पानीकौरी टोल प्लाजा नजिक बुधवार यात्री बस र बाइक ठोक्किँदा २ जना बाइकसवार घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, सिलगढीबाट

क्षेत्रीय

तृणमूल नेताको घरमा बम विस्फोट

भाजपा कार्यकर्ता विरूद्ध अभियोग दर्ता कुचबिहार: तृणमूल कङ्ग्रेसका नेताको घरमा बम विस्फोट भएको घटनाले सनसनी फैलिएको छ। उक्त घटना गत राति माथाभांगा शहरको वार्ड नम्बर-१० घटे

क्षेत्रीय

आतङ्कको पर्याय बनेको चितुवा पिंजरामा

तिनसुकिया: तिनसुकिया जिल्लाको दुमदुमा नजिक सामदाङ चिया कमानमा फेरि एउटा चितुवा पिंजरामा कैद भएको छ। धेरै लामो समयदेखि क्षेत्रमा दुई वटा चितुवालाई घुम्दै गरेको देखिएको थियो

क्षेत्रीय

अब फूपू-भतीजको पालो: दिलीप घोषले

काेलकाता: राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कालीघाटका काकू सुजय कृष्ण भद्र पक्रा पर्दा भाजपा नेता दिलीप घोषले सीधा रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गरेका छन्।

क्षेत्रीय

पूर्व क्रिकेटर दिबंगत पंकज रायलाई उनको जन्मदिनमा श्रद्धाञ्जली अर्पण

सिलगढी: पूर्व क्रिकेटर दिबंगत पंकज राईलाई उनको जन्मदिनको अवसरमा सिलगढी नगर निगमद्वारा श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा मेयर गौतम देव, सिलगढी नगरपालिकाका उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल

क्षेत्रीय

तीनबत्ती मोरमा रहेको नयाँ बस टर्मिनस जग्गाको निरीक्षण

सिलगढी: सिलगढी शहरको ट्राफिक जामको समस्या समाधान गर्न, राज्य सरकारले तीनबत्ती मोरमा २.४ ऐकर जमिनमा नयाँ बस टर्मिनस निर्माण गर्ने निर्णय लिएको छ। एसै क्रममा बुधबार

क्षेत्रीय

‘वार्ल्ड नो टोबाको डे’मा जलपाईगुडी जिल्ला प्रहरीको निर्देशनमा जनचेतना र्‍याली

जलपाईगुडी: मई ३१ दिनयाभरी ‘वार्ल्ड नो टोबाको डे’ यानी विश्व तंबाकू रहित दिवसको रुपमा मनयिन छ। सुर्तीजन्य पदार्थको सेवनका कारण दिनहुँ मानिसहरु घातक रोगको सिकार भइरहेका

क्षेत्रीय

यात्रुहरूलाई कोल्ड ड्रिंक्स

सिलगढी: पछिल्लो दुई दिनदेखि सिलगढी र आसपासका क्षेत्रमा चर्को घाम लगी रहेको छ। बुधबार तापक्रम ३७ डिग्री पुगेको छ। फलस्वरूप, विभिन्न गैरसरकारी संस्थाहरूले यात्रुहरूलाई चिसो पिउने

खेलकुद

डब्ल्यूटीसी फाइनल अघि भारतीय टीमलाई गावस्करको सुझाउ

३१ मईः महान क्रिकेटर सुनिल गावस्करको भनाइअनुसार, आउँदो हप्ता अष्ट्रेलिया विरुद्ध हुने विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा भरातीय टीमको निम्ति सबैभन्दा ठूलो चुनौती आईपीएल टी२० प्रारूपको

क्षेत्रीय

बिना सूचना कर्मचारी हटाउने विरोध आन्दोलन

जलपाईगुडी: जलपाईगुडीको एक सपिंग मलका कर्मचारीहरूले बिना सूचना कर्मचारीहरूलाई हटाएपछि मलको गेटमा विरोध गर्न थाले। सम्बन्धित कम्पनी व्यवस्थापनले कुनै सूचना नदिई कर्मचारीलाई निकाल्दै आएको बुझिएको छ।

खेलकुद

टिकैतीको आश्वासनपछि पदकहरू गंगामा विसर्जित गर्ने योजना स्थगित

३१ मईः गंगा नदीमा पदक विसर्जित गर्न उत्तराखण्डको देहरादून पुगेका आन्दोलनरत पहलवानहरूले मंगलवार साँझ भारतीय किसान यूनियन (बीकेयू)-का राष्ट्रिय अध्यक्ष नरेश टिकैतको अनुरोधपछि पदक विसर्जन गर्ने

क्षेत्रीय

फुलेश्वरी र जोरपानी नदीको पुनर्निर्माणका लागि महानगरपालिकाकाे अनुगमन जारी

सिलगढी: फुलेश्वरी र जोरपानी नदीहरूको किनारमा बाँधहरू निर्माण गरेर, तिनीहरूको सफाई र नदी प्रदूषण रोक्ने उपायहरू गरेर नदीहरूलाई मौलिक रूपमा पुनर्जीवित गरिनेछ। यसका लागि नगर निगमले