सिलगढी: पूर्व क्रिकेटर दिबंगत पंकज राईलाई उनको जन्मदिनको अवसरमा सिलगढी नगर निगमद्वारा श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा मेयर गौतम देव, सिलगढी नगरपालिकाका उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, नगरपालिका आयुक्त सोनम वाङ्दी भुटियालगायतका मेयर काउन्सिल सदस्यहरू र नगरपालिकाका अन्य अधिकारीहरूले पंकज राईलाई श्रद्धाञ्जली अर्पण गरे।










