
एसजेडीए अध्यक्षले गरे राज्य यातायात मन्त्रीसँग भेट
सिलगढी: सिलगढी जलपाईगुडी विकास बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले राज्य यातायात मन्त्री स्नेहाशिष चक्रवर्तीसँग भेट गरे। मंगलबार सिलगढी राज्य अतिथि गृहमा उहाँलाई भेटेका सौरभ चक्रवर्तीले पत्रकारहरूलाई भने



















