Day: मे 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिन्कोना बगानमा निर्देशक डा. सामुएल राईको पहलमामोबाईल एक्स्ट्रीक्रेशन युनिट भ्यान शुरु

मङपू: सिन्कोना एवं अन्य औषधीय विरुवा निर्देशालयले बगानमा केही बर्ष देखि बगानको खाली जमीनहरुमा विभिन्न औषधीय मुलक विरुवाहरु लगाउने कार्य युद्ध स्तरमा गरिरहेका छन्। यसरी सिन्कोना

क्षेत्रीय

सुकुना साहित्यिक सांस्कृतिक संस्थानद्वारा साहित्यिक सांस्कृतिक शैक्षिक कार्यक्रम

सुकुना: सुकुना साहित्यिक सांस्कृतिक संस्थानद्वारा स्थानीय खस हितकारी कार्यालयमा साहित्यिक सांस्कृतिक शैक्षिक कार्यक्रम संस्थानकै अध्यक्ष सूर्यमणी शर्माको अध्यक्षतामा सम्पन्न भयो। संस्थानमा मूल सचिव जे बी बस्नेतले

अन्तर्राष्ट्रिय

नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ३१ मई देखि ३ जूनसम्म

काठमाण्डौँः नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ३१ मई देखि ३ जुनसम्म हुने भएको छ। नेपाल र भारतको विदेश मन्त्रालयले आज शनिवार विज्ञप्तिमार्फत् भ्रमण तालिका सार्वजनिक गरेका

राष्ट्रिय

किश्तवाड़मा वर्षाको कहर, घर ढलेर तीन दृष्टिहीन दाज्यु-भाइको मृत्यु

किश्तवाड़ः जम्मू-कश्मीरको किश्तवाड़ जिल्लामा शुक्रवार अबेर राती भीषण वर्षा अवधि घर भत्किएर दृष्टिहीन तीन दाज्यु-भाइको मृत्यु भयो भने यसै परिवारका अन्य दुई सदस्य घाइते भए। घाइतेहरूलाई

राष्ट्रिय

प्रतिकूल मौसममा मेरू सुमेरू पर्वतमा फसेका तीर्थयात्रीको लागि देवदूत बने एसडीआरएफ जवान

रूद्रप्रयाग (उत्तराखण्ड)– मौसम बिग्रिएको कारण केदारनाथको मेरू सुमेरू पर्वतमा फसेका तीर्थयात्री सचिन गुप्ता (३८) -को लागि एसडीआरएफका जवान देवदूत साबित भए। उत्तर प्रदेशको वृन्दावन निवासी सचिनलाई

राष्ट्रिय

छत्तीसगढ़ः नक्सली भिड़न्तमा बीएसएफ जवान घाइते

काँकेर/ रायपुरः छत्तीसगढ़को काँकेर जिल्ला अधिनस्थ बड़गाउँ थाना क्षेत्रमा शनिवार बिहान नक्सलीहरूसित भएको भिड़न्तमा बीएसएफका एक जवान घाइते भए। घाइते जवानलाई अस्पताल पुऱ्याइएको छ। पखांजुर अनुविभागीय

क्षेत्रीय

हात्तीको आक्रमणमा परी मृतकका आफन्तलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति

अलिपुरद्वार: कालचिनी ब्लकको दलसिङपाडा गोपाल बहादुर बस्तीमा हात्तीको आक्रमणमा मारिएका व्यक्तिका आफन्तहरूलाई वन विभागले शनिबार बिहान ११ बजे ५ लाख रुपैयाँ क्षतिपूर्तिको चेक हस्तान्तरण गरेको छ।

Uncategorized

‘टक टु मेयर’ कार्यक्रममा मेयरसमक्ष स्थानीयहरुको गुनासो

सिलगढी: मेयर गौतम देवले प्रत्येक शनिबार नगर निगमको मुख्यालयमा बासिन्दाहरूको समस्या सुन्नको लागि ‘टक टु मेयर’ कार्यक्रम आयोजना गर्छन्। आज पनि सो कार्यक्रममार्फत उनले नगरवासीका गुनासो

राष्ट्रिय

अब नक्सलबारी स्टेशनमा कञ्चनकन्या एक्सप्रेसको स्टपेज

सिलगढी: अलीपुरद्वार-सियालदह कञ्चनकन्या एक्सप्रेस नक्सलबारी स्टेशन हुदै कुद छ, तर अहिलेसम्म यहाँ यसको कुनै स्टपेज थिएन। त्यसैले क्षेत्रका जनताले कञ्चनकन्या एक्सप्रेसलाई नक्सलबारीमा रोकिनुपर्ने माग गरी रहेका

क्षेत्रीय

अभिषेकको लश्करमाथि हमला मामिलामा पुलिसद्वारा पक्राउ अभियान शुरू

कोलकाताः झाड़ग्राममा मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज एवं डायमन्ड हार्बरबाट सांसद अभिषेक ब्यानर्जीको लश्करमाथि शुक्रवार साझँ भएको हमला मामिलामा धेरै जनालाई हिरासतमा लिइएको छ। पुलिसको एक सूत्र

क्षेत्रीय

अभिषेक ब्यानर्जीको वाहनको लश्करमाथि हमला, कुर्मी जनजाति समुदाय विरूद्ध आन्दोलनको तयारीमा तृणमूल

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीको वाहनको लश्करमाथि शुक्रवार अबेर साझँ झाड़ग्राम क्षेत्रको राज्य राजमार्गमा कुर्मी जनजाति समुदायको हमलापछि सत्तारूढ़ तृणमूल कांग्रेस आक्रामक

विशेष

इजरायलमा भेटियो २५०० वर्ष पुरानो शौचालय

वैज्ञानिकहरूले जेरुसेलममा एउटा शौचालय फेला पारेका छन्, जसले त्यस समयका मानिसहरूको स्वास्थ्य बानीको बारेमा बताउँछ। यो शौचालय पत्ता लागेपछि वैज्ञानिकहरू पनि त्यसबेला आफ्नो स्वास्थ्यप्रति सचेत नभएको