‘टक टु मेयर’ कार्यक्रममा मेयरसमक्ष स्थानीयहरुको गुनासो

IMG-20230527-WA0166.jpg

सिलगढी: मेयर गौतम देवले प्रत्येक शनिबार नगर निगमको मुख्यालयमा बासिन्दाहरूको समस्या सुन्नको लागि ‘टक टु मेयर’ कार्यक्रम आयोजना गर्छन्। आज पनि सो कार्यक्रममार्फत उनले नगरवासीका गुनासो सुने। ती सबै उजुरी दर्ता भएका छन्। मेयरले काम गर्ने आश्वासन दिए। ‘टक टु मेयर’ कार्यक्रममा आएकाे गुनासोहरु पछि मेयरले विभिन्न क्षेत्रको भ्रमण गरिसकेका छन्। मेयरले आगामी दिनमा आवश्यक पर्ने ठाउँमा गएर समस्या समाधान गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement