Day: मे 17, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सृष्टि आले बनिन स्कूल टपर

दार्जीलिङ: तल्लो हर्सिङहट्टा निवासी बबिता आले अनि स्व0 सुवास आलेका छोरी सृष्टि  आलेले आईसीएससी परीक्षामा ९६.६ प्रतिशत ल्याएर सफल बन्न सक्षम बनेकी छन्। सृष्टि आले लोरेटो

क्षेत्रीय

पाकिम जिल्लामा जीवन्त गाउॅं कार्यक्रमको निम्ति फदमचेन प्रस्तावित

पाकिमः पाकिममा बिहिवार जीवन्त गाउॅं कार्यक्रमको निम्ति जिल्ला स्तरीय समितिको बैठक जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा बस्यो। उनले फदमचेन गाउॅंलाई जीवन्त गाउॅं कार्यक्रमको निम्ति प्रस्तावित गरिएको बैठकमा

क्षेत्रीय

गायक शरण सिंहले पहाड़लाई दिए ‘मेरो डाँड़ा पखेरो’को उपहार

दार्जीलिङ: दार्जीलिङ प्रेस गिल्डमा आज दार्जीलिङ पहाड़का चर्चित गायक शरण सिंहको स्वरमा प्रस्तुत भावना सिंहद्वारा प्रस्तुत म्युजिक भिडियो मेरो डाँड़ा पखेरोको विधिवत सार्वजनिक गरिएको छ। उक्त

क्षेत्रीय

बीएलओ शंकर राईलाई पञ्चायत कार्यालयद्वारा सम्मान

दार्जीलिङ: आज दार्जीलिङ ग्राम पञ्चायत-२ कार्यालयमा पान्दाम प्राथमिक पाठशालाका प्रधान अध्यापक साथै ग्राम पञ्चायत टुका बीएलओ शंकर राईले अध्यापन क्षेत्रबाट अवकाश ग्रहण गरेवापत् विदाई कार्यक्रम गर्दै

क्षेत्रीय

अबको केही समयमै कोलकातामा यति धेरै किलोमिटरको गतिमा हावा चल्न सक्छ

कोलकाता: कोलकाता लगायत दक्षिण बङ्गालका धेरै जिल्लाहरूमा बुधबार रातिदेखि फेरि पानी पर्ने पूर्वानुमान गरिएको छ। योसँगै ओरेन्ज अलर्ट पनि जारी गरिएको छ। अलिपुर मौसम विभागले बुधबार

व्यापार/वाणिज्य

मङपुमा मारुती गाडीको सोरुम उद्घाटन

मङपु: आज मङपुमा मारुती सुजुकी गाडीको सोरुम पोद्दार कारवाल्ड कम्पनीद्वारा उद्घाटन गरियो। आजको सोरुम उद्घाटन समारोहमा महेन्द्र फाईनेन्स,चोला फाईनेन्स  अनि अन्य फाईनेन्स कम्पनीका व्यवस्थापकहरु  उपस्थित थिए।

क्षेत्रीय

सिलगढी बजारमा चम्किलो रातो रसदार लिची

सिलगढी: गर्मीको मौसम सुरु हुनासाथ सिलगढीका बजारहरूमा स्वादिष्ट, रसिला आँप र लिची आउन थालेका छन्। आजकल प्रायः सबै फलफूल बजार आँप र लिचीले भरिभराउ भए पनि

क्षेत्रीय

कालचिनी ब्लकको सन्तली बस्तीमा फेरि अर्ना भैँसी प्रवेश, इलाकामा त्रास

अलिपुरद्वार: कालचिनी ब्लकको सन्ताली टाउनशिपमा बुधबार फेरि एक पटक अर्ना भैँसी बाहिर आयो। पछिल्लो एक सातामा यस क्षेत्रमा तीनवटा अर्ना भैँसीको आक्रमण भइसकेको छ, जसले गर्दा

क्षेत्रीय

कर्जीमा ४८औं राज्य दिवस मनाइयो

गेजिङः कर्जी सरकारी माध्यमिक विद्यालयमा आज ४८औं राज्य दिवस मनाइयो। विद्यालय प्रबन्धन समितिको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा योक्समका एसडीएम छिरिङ टी. भोटिया मुख्य अतिथि थिए। मुख्य

क्षेत्रीय

बजेट अधिवेशन शुरूः वित्तीय वर्ष २०२३-२४ को निम्ति बजेटसॅंग विभिन्न विधेयकहरू पेश

गान्तोकः सिक्किम विधानसभाको बजेट अधिवेशन बुधवारदेखि शुरू भएको छ। अधिवेशनको आज पहिलो दिन मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष २०२३-२४ को निम्ति

खेलकुद

के-लीगः नादोङ भूटिया एफए-को रोमाञ्चक जीत

१७ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा नादोङ भूटिया फूटबल एकाडमीले आफ्नो दोस्रो जीत हासिल गऱ्यो। स्थानीय मेला

खेलकुद

साफ च्याम्पियनशीप २०२३-मा भारत र पाकिस्तान एउटै ग्रुपमा

१७ मईः भारत र पाकिस्तानो फूटबल टीमबीच लगभग पाँच सालपछि भिड़न्त हुनेछ कारण यी दुई देशलाई बेंगलुरुमा २१ जूनदेखि ४ जुलाईसम्म हुने साफ च्याम्पियनशीप २०२३-को निम्ति