सृष्टि आले बनिन स्कूल टपर

00-1-Chheriya-Samachar

दार्जीलिङ: तल्लो हर्सिङहट्टा निवासी बबिता आले अनि स्व0 सुवास आलेका छोरी सृष्टि  आलेले आईसीएससी परीक्षामा ९६.६ प्रतिशत ल्याएर सफल बन्न सक्षम बनेकी छन्। सृष्टि आले लोरेटो कन्भेन्ट स्कूलकका विद्यार्थी हुन् भने उनले आईसीएससी परीक्षाफलमा विज्ञान विषयमा ९६.६ प्रतिशत ल्याएर स्कूल टपर बन्न सफल बनेकी छन् भने उनका परिवारलगायत ग्राम साथै स्कूल पक्षबाट विद्यार्थी सृष्टि आलेलाई बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement