
आईपीएल २०२३: काेलकत्ता नाइट राइडर्स २१ रनले विजयी
२६ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३६औं म्याचमा काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई २१ रनले पराजित गऱ्यो। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा खेलिएको



















