
आईपीएल २०२३:मुम्बई इण्डियन्स विरुद्ध ५५ रनले विजयी गुजरात टाइटन्स
२५ अप्रेलः गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ३५औं म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ५५ रनको ठूलो अन्तरले पराजित गऱ्यो। अहमदाबादमा खेलिएको