Day: अप्रिल 24, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिटिजन एक्सन पार्टीमाथि विश्वाश राख्नोस्, हामीबाट धोखा हुनेछैनः गणेश राई

गेजिङः राष्ट्रिय पञ्चायती राज दिवसको अवसरमा गेजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टीका मुख्य समन्वयक गणेश कुमार राईले पार्टी कार्यकर्तालाई कुनै पनि परिस्थितिमा नडगमगाइ अघि

अन्तर्राष्ट्रिय

चट्याङले बङ्गलादेशमा नौ जनाको मृत्यु

ढाका: बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र

क्षेत्रीय

राज्यपालले दिए पञ्चायत राज दिवसको शुभकामना

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पञ्चायत राज दिवसको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामनासहित बधाई दिएका छन्। पञ्चायत राज प्रणालीले स्थानीय समुदायहरूको सशक्तिकरण गरेर देशको विकास र

क्षेत्रीय

मनन केन्द्रमा ‘विकास अनि समृद्धितर्फ परिवर्तन कार्यक्रम आयोजित

गान्तोकः राजधानीस्थित मनन केन्द्रमा आज “विकास अनि समृद्धितर्फ परिवर्तन” कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले विभिन्न योजनाअन्तर्गत लाभार्थीहरूलाई चेक प्रदान गरे। विशेष गरेर मुख्यमन्त्री

क्षेत्रीय

सिटोङ समष्टिका वासिन्दाहरू अनित थापालाई सभासद चयन गरेकोमा पछुतो गरिरहेका छन्: अजय एडवर्ड

दार्जीलिङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जार समष्टिका वासिन्दाहरूले अनित थापालाई सभासद बनाएर पछुतो गरिरहेका छन् भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव सभासद अजय एडवर्डले बताएका छन्।

क्षेत्रीय

तृणमूल ठूलो पार्टी हो, त्यसैले गुटबन्दी छ, विपक्षीले यसतर्फ ध्यान दिनुको सट्टा आफ्नो उम्मेदवार खोज्नेतर्फ ध्यान दिए राम्रो: अभिषेक ब्यानर्जी

कुचबिहार: तृणमूल ठूलो पार्टी हो, त्यसैले गुटबन्दी छ। विपक्षीहरूले तृणमूलमा ध्यान दिनुको सट्टा आफ्नो पार्टीमा ध्यान केन्द्रित गर्नुपर्छ। भाजपाले विभिन्न क्षेत्रमा आफ्ना उम्मेदवारहरू तयार गर्नुपर्छ। उनीहरूसँग

क्षेत्रीय

२५ देखि २८ अप्रेल घुँडा दुख्नेहरुको निम्ति चिकित्सा शिविर सञ्चालन हुने

सिलगढी: कोलेनो ग्लोबल अर्थो इनोभेसन र रोटरी क्लब अफ सिलगढी सेन्ट्रलको संयुक्त तत्वावधानमा आउँदो २५ देखि २८ अप्रिल बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म घुँडा दुख्ने

क्षेत्रीय

जीर्ण सडक मर्मतको माग गर्दै सडक जाम

जलपाइगढीः राष्ट्रिय राजमार्ग ३१ संलग्न रहेको जलपाइगढीको मोहित नगर गोलघुम्ती क्षेत्रमा एउटा फ्लाईओभर छ। यो फ्लाईओभर छेउको सर्भिस रोड विगत केही वर्षदेखि मर्मत नहुँदा खाल्डा-खुल्डीले भरिएको

क्षेत्रीय

१५ वर्षदेखि सड़कमा भौतारिरहेका सिलगढीका एक स्नातक युवालाई न्यू बालक संघबाट मद्दत

सिलगढी: सिलगढीका एक स्नातक युवा १५ वर्षदेखि सडकमा भौंतारिरहेका छन्। कपाल र दाह्री बढेपछि विभिन्न किसिमका शारीरिक समस्याहरू देखा पर्न थालेका छन्। सोमबार न्यू बालक संघले

अन्तर्राष्ट्रिय

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले जितेको चुनावी क्षेत्रको मतगणनामा काँग्रेस पछाडि

काठमाडौंः नेपालमा हिजो भएको उपनिर्वाचनको मतगणना अन्तर्गत तनहुँ १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। २० नोभेम्बर २०२२ को चुनावमा नेपाली काँग्रेसबाट वर्तमान राष्ट्रपति रामचन्द्र

अन्तर्राष्ट्रिय

नेपाल भूकम्प: विगत ८०० वर्षमा ५० वटा ठूला भूकम्प, राजाको पनि ज्यान गएको थियो

काठमाण्डौँः वि.सं. २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भैँचालो जानुअघिसम्म धेरैले ‘नब्बे सालको भैँचालो’ भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा

क्षेत्रीय

तयार गरिएको जीटीए सभाको नियमहरूमा संशोधन गर्ने सुझाव दिन्दै अजय एडवर्डद्वारा चाैहानलाई पत्र

दार्जीलिङ: तयार गरिएको जीटीए सभाको नियमको कतिपय बुँदाहरूमा संशोधन गरिनु पर्ने सुझाव दिन्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानलाई