Day: अप्रिल 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

जीएसटी पञ्जीकृत व्यापारीहरूको निम्ति राष्ट्रिय नीतिको घोषणा सम्भव

नयाँ दिल्लीः केन्द्र सरकारले छिट्टै नै माल एवं सेवा कर (जीएसटी) मा पञ्जीकृत व्यापारीहरूको निम्ति राष्ट्रिय खुदरा व्यापार नीति र दुर्घटना बीमा योजनाको घोषणा गर्नसक्छ। यो

क्षेत्रीय

सभासदको पहलमा चारवटा घरहरूलाई खतरा भएको ठूलो रूख काट्ने कार्य सम्पन्न

खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा तीनधारे चियाबारीको चारवटा घरहरूलाई खतरा भएको रूख काट्ने कार्य सम्पन्न भएको छ। तीनधारे चियाबारीको डाँड़ा गाउँमा रहेको चारवटा

खेलकुद

तीनधारेमा भईरहेको फुटबल टुर्नामेन्टमा सिपाहीधुरा सजिलै फाइनलमा प्रवेस

खरसाङ: तीनधारे राजबारी युउथको आयोजनामा मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा लिंकन क्लब सिपाहीधुराले दुई नम्बर बस्तीलाई पराजित गरी फाइनलमा

क्षेत्रीय

कालियागंज दुष्कर्म-हत्याकाण्डलाई लिएर अझ पनि इलाका तनावग्रस्त

उत्तर दिनाजपुर:: जिल्लाको कालियागंजमा कथित रूपमा किशोरीको साथ दुष्कर्म र हत्यालाई लिएर विरोध प्रदर्शनको क्रम रोकिने नाम लिइरहेको छैन। गत दुई दिनदेखि विरोध प्रदर्शनलाई लिएर माहोल

राष्ट्रिय

देशभरि नै आगामी पाँच दिनसम्म मौसम सामान्य रहनेछ

नयाँ दिल्ली: आगामी पाँच दिनसम्म देशभरि नै मौसम घमाइलो रहनेछ। दुई दिनपछि तापमानमा २-३ डिग्री सेल्सियस वृद्धि हुनसक्छ । यस अतिरिक्त आगामी दिनमा त्यस्तो विशेष परिवर्तन

क्षेत्रीय

नवजात शिशु चोरीको घटनापछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको सुरक्षा बढाउन मेयरद्वारा बैठक

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज एण्ड अस्पतालबाट हालै नवजात शिशु चोरी भएको घटनाले गर्दा चारैतिर अस्पताल प्रशासनको निन्दा भइरहेको छ। यसैलाई ध्यानमा राख्दै अस्पताल परिसरको सुरक्षा

क्षेत्रीय

चार बूँदे मागमा वामपन्थी युवा संगठनद्वारा सिलगढी थाना घेराउ

सिलगढी: सीपीआई (एम) युवा संगठनले,एउटा पार्टीको कार्यक्रममा पुलिसले पक्राउ गरेका वामपन्थी कार्यकर्ताहरूको रिहाई लगायत चार बूँदे माग गर्दै आइतबार सिलगढी महानगरीय पुलिस थाना अगाडि थाना घेराउ

क्षेत्रीय

अक्षय तृतीयाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

जलपाइगढी: जलपाइगढीको श्री रामकृष्ण माँ शारदा पाठचक्रका सदस्यहरूले आइतबार बिहान अक्षय तृतीयाको अवसरमा बटुवाहरूलाई बिहानको नाश्ता बितरण गरे। उनीहरूले सडकका दुबै किनारमा जनतालाई नि:शुल्क टिफिन प्याकेट

क्षेत्रीय

कालियागञ्जको स्थिति अझै तनावपूर्ण

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको कालियागञ्ज अन्तर्गत साहेबघाटमा भएको एक बालिकाको बलात्कार पछिको हत्याकाण्डले इलाकामा तनावको वातावरण व्याप्त छ। मुख्य आरोपीलाई पक्राउ गर्ने माग गर्दै स्थानीयवासीहरूले चर्को

क्षेत्रीय

उत्तर बंगाल मेडिकल कलेजबाट चोरी भएको बालकको उद्धार, पक्राउ परेका आमा र छोरी ७ दिनको पुलिस हिरासतमा

सिलगढीःउत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालको प्रसुति विभागबाट बालक चोरी भएको ७२ घण्टाभित्रै सिलगढी महानगरीय पुलिसले नवजात शिशुको उद्धार सॅंगसँगै मुख्य आरोपीलाई पानी पक्राउ गरेको छ।

क्षेत्रीय

सिक्किममा भारतीय सेनाका जवानहरूले प्राकृतिक प्रकोपबाट पर्यटकको ज्यान बचाए

गान्तोक: सिक्किममा अचानक भएको मौसम परिवर्तनका कारण घुम्न गएका ७० भन्दा बढी पर्यटक हिमपातको कारणले फसे। तर, सधैं झैँ भारतीय सेनाका जवानहरू देवदुत बनेर उनीहरूलाई मद्दत

क्षेत्रीय

उत्तर बंगाल मेडिकल कलेजबाट चोरी भएको बालक चोपडाबाट बरामद

तीनजना हिरासतमा सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेजबाट चोरी भएको बालकलाई पुलिसले उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट बरामद गरेको छ। आखिरमा बच्चा आमाको काखमा फर्किएपछि सबैले राहतको सास