अक्षय तृतीयाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

97708cbc-4484-4be0-92e0-e9c5e768f9f9

जलपाइगढी: जलपाइगढीको श्री रामकृष्ण माँ शारदा पाठचक्रका सदस्यहरूले आइतबार बिहान अक्षय तृतीयाको अवसरमा बटुवाहरूलाई बिहानको नाश्ता बितरण गरे। उनीहरूले सडकका दुबै किनारमा जनतालाई नि:शुल्क टिफिन प्याकेट वितरण गरे। जलपाइगढी श्री रामकृष्ण माँ शारदा पाठचक्रका सदस्यहरूले जलपाइगढी सहरको इन्दिरा कालोनी क्षेत्रमा टोटोमा मानिसहरूलाई निःशुल्क टिफिन वितरण गरे।बिहान उठ्ने बित्तिकै हातमा मिठो खाजा पाएपछि मानिसहरू छक्क परेका छन् भने धेरैले हातमा टिफिनको प्याकेट पाउँदा खुसी प्रकट गरेका छन्।
अर्कोतर्फ, अक्षय तृतीयाको अवसरमा जलपाइगढीको दिनबजार लगायत विभिन्न क्षेत्रमा पूजा-पाठ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement