
मैले पहिले नै भनिसकेको छु कि उत्तरबंगाल केन्द्रशासित राज्य बन्न गइरहेको छ – अनन्त महाराज
सिलगढी: छिमेकी राष्ट्र नेपालमा जनजाति समुदायको अनुरोधमा सिरुवा महोत्सवमा सहभागी हुन जीसीपीए सुप्रिमो अनन्त महाराज पार्टीका नेता र कार्यकर्तासहित नेपाल प्रवेश गरेका छन्। यसदिन उनले नेपालका