
आरएसएमा सङ्गीतकार एसके प्रधानसॅंग भेट कार्यक्रम सम्पन्न
गान्तोकः रेमन्ती सङ्गीत एकाडेमी (आरएसए) ले आज तादोङस्थित आफ्नो संस्थानमा पूर्व सचिव एवं सङ्गीतकार एसके प्रधानसॅंग भेट कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा एकाडेमीका विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको