
जापानी प्रधानमन्त्रीलाई आक्रमण गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
जापानः जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो