Day: अप्रिल 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

खरसाङ क्षेत्रका वरिष्ठ गायक -संगीतकारहरूलाई सम्बर्ध्दना जनाइने

खरसाङ: नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा शुरु भएको तीन दिवसीय सांगीतिक र सांस्कृतिक कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ गायक संगीतकारहरूलाई सम्बर्ध्दना जनाउने पनि कार्यक्रम रहेको जानकारी प्राप्त

क्षेत्रीय

मन्त्रीको गोर्खा जाति विरोधी बयानदेखि जनताको ध्यान हटाउन भागोप्रमो उपाध्यक्ष सतिश पोख्ररेलले एडवर्डको जात र धर्ममाथि प्रश्न तेर्साउँदैछ: राहुल गुरूङ

दार्जीलिङ: मन्त्रीको गोर्खा जाति विरोधी बयानदेखि जनताको ध्यान हटाउन भागोप्रमो केन्द्रीय उपाध्यक्ष एंव जीटीए सभासद सतीश पोख्ररेलले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको जात र धर्ममाथि प्रश्न

क्षेत्रीय

घैयाबारीमा डा. भीमराव अम्बेडकरको जन्म जयन्ती र पहिलो वैशाख पालन

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारीमा डा. भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन गरिएको छ। अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाद्वारा अम्बेडकर जयन्ती साथै पहिलो

नेपाल

कोविड़ नेपाल: काेराेना संक्रमण फेरि बढ्दै

कोरोनाकाे १३६ नयाँ मामिला, ६८ जना भए निको कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १३६ जना

क्षेत्रीय

एनएफ रेलवे कर्मचारी युनियनद्वारा खरसाङमा अम्बेडकर जयन्ती पालन

खरसाङ: एनएफ रेलवे कर्मचारी युनियन खरसाङ शाखाले आज युनियन कार्यालय खरसाङमा भारत रत्न डा0 बीआर अम्बेडकरको १३२औँ जन्मजयन्ती मनायो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिङ्मा शेर्पा,

क्षेत्रीय

आजदेखि खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह शुरु

जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा तीन दिवसीय कार्यक्रमको उदघाटन खरसाङ: नेपाली नयाँ वर्ष २०८० को अवसरमा खरसाङमा तीन दिनव्यापी नेपाली सांस्कृतिक र सांगीतिक कार्यक्रम शुरु भएको

Uncategorized

नेपाली नयाँ वर्षको अवसरमा खरसाङमा विराट् सांस्कृतिक शोभा यात्रा आजोजित

खरसाङ: आजदेखि खरसाङमा तीन दिनव्यापी नेपाली नयाँ वर्ष समारोह शुरु भएको छ। गोर्खा सांस्कृतिक संस्थान खरसाङ र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा आयोजित तीन दिवसीय नेपाली

क्षेत्रीय

अलिपुरद्वारमा घाँटी निमोटेर छोराद्वारा आमाको हत्या

अलिपुरद्वार: छोराले घाँटी निमोटेर आमाको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना अलिपुरद्वारको ३ नम्बर वार्डमा घटेको हो। मृतक महिला मिरा विश्वासको रूपमा चिन्हित गरिएको

क्षेत्रीय

दुआरे सरकार क्याम्पमा ९६ प्रतिशत कन्याश्री आवेदनहरूमा काम पूरा

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीको महत्वाकांक्षी दुआरे सरकार क्याम्पमा मानिसहरूलाई सरकारी योजनाहरूको पूरा लाभ प्राप्त भईरहेछ। सचिवालय सूत्रहरू अनुसार, राज्यभरिमा लागेका शिविरहरूमा जतिपनि कन्याश्री योजनाहरूको निम्ति आवेदन

क्षेत्रीय

१ करोड रुपियाँको लटरी माछावालको झोलीमा

राजगञ्ज: ३० रुपियाँको लटरी काटेका एक माछावाला करोडपति बनेका छन्। माछा व्यापारी उत्तम सरकारले हिजो अपरान्ह आमबारी बजारबाट ३० रुपियाँमा लटरी काटेका थिए। साँझ लटरीको रिजल्ट

क्षेत्रीय

सिलगढीमा बिवाहित महिलाद्वारा झुन्डिएर आत्महत्या

सिलगढी: सिलगढीको सुकान्तपल्ली इलाकामा झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिला प्रियङ्का मित्रको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार प्रियङ्का दासको शुभम मित्र

क्षेत्रीय

आकाशवाणी खरसाङमा डा. भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन

खरसाङ: आकाशवाणी खरसाङमा डा भीमराव अम्बेडकरको १३२औं जन्म जयन्ती पालन गरिएको छ। आकाशवाणी परिवारद्वारा वार्षिक रूपमा डा भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्ने गरिन्छ भने यसपाली