कोविड़ नेपाल: काेराेना संक्रमण फेरि बढ्दै

IMG-20230411-WA0088.jpg

कोरोनाकाे १३६ नयाँ मामिला, ६८ जना भए निको

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १३६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ६८ रहेकाे छ। कोरोनाले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४२४ जनाको कोरोना परीक्षण गरेकोमा १३६ जनामा संक्रमण पुष्टि छ।(१९७ जनाको आरटी-पीसीआर परीक्षणमा ३४ जना अनि १,२२७ जनाको एन्टीजेन परीक्षणमा १०२ जना गरी १३६ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ४०१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,०९३ पुगेको छ भने १२,०२२ जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,६८४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement