Day: अप्रिल 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

एमपी कप फुटबल खेलमा राजगञ्जको टोली च्याम्पियन, भलिबलमा जलपाइगढी च्याम्पियन

जलपाइगढी: जलपाइगढी टाउन क्लब मैदानमा ८ अप्रेलदेखि १२ अप्रेलसम्म भएको पहिलो एमपी कप फुटबल प्रतियोगितामा राजगञ्जको टोली च्याम्पियन बन्यो। बुधबार दिउँसो भएको प्रतियोगिताको फाइनल खेलमा जलपाइगढीलाई

खेलकुद

हरभजनको नजरमा बटलर नम्बर एक ब्याटर

१३ अप्रेलः भारतका पूर्व अफ् स्पिनर हरभजन सिंहले राजस्थान रोयल्सका ओपनिंग ब्याटर जोस बटलरको भरपूर प्रशंसा गर्दै उनलाई विश्वका नम्बर एक ब्याटर बताए। ईंग्ल्याण्डका यस खेलाड़ीले

क्षेत्रीय

तीन वटा बाटोको निर्माण कार्य आजदेखि श्रीगणेश

मङ्पु: मङ्पु लाब्दा समष्टिमा तीन वटा बाटोको निर्माण कार्य आज बिहिबारदेखि एकै साथमा आरम्भ गरिएको छ क्षेत्रीय सभासद रतन कुमार थापाको प्रमुख उपस्थितिमा सो कार्यको शुभारम्भ

राष्ट्रिय

प्रधानमन्त्री नरेन्द्र मोदीले साझा गरे मर्मस्पर्शी पत्र

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटको माध्यमबाट अत्यन्तै मर्मस्पर्शी पत्र साझा गरेका छन्। उक्त पत्र एउटा घरमा खाना पकाउने काम गर्ने महिलाले लेखेकी थिइन् जसमा

राष्ट्रिय

भाजपा नेता कैलाश विजयवर्गीयमाथि मामिला दर्ता गर्ने याचिकामा २१ अप्रेलमा सुनवाई

नयाँ दिल्ली: सुप्रिम कोर्टले महिलाहरूको पहिरनलाई लिएर विवादाति बयान मामिलामा भाजपा नेता कैलाश विजयवर्गीयमाथि मामिला दर्ता गर्ने याचिकामा २१ अप्रेलमा सुनवाई हुनेछ । आज यस मामिलालाई

क्षेत्रीय

कोलकाताको छापाखानामा कारखानामा आगलागी

कोलकाता: राजधानी कोलकाताको तिलजला क्षेत्रमा एक प्रिन्टिङ कारखानामा बिहीवार बिहान आगो लाग्दा पिता र पुत्रको जलेर मृत्यु भएको छ। मृतकहरूको पहिचान मोहम्मद जसीम र मोहम्मद जमीरको

व्यापार/वाणिज्य

आईटीसी सेभलोन ग्लिसरिन सोपले शुरु गर्यो साबुन प्याकेजिङमा एक प्रतिमान परिवर्तन

कोलकाता: विश्वभर दिगोपनको मार्गमा अग्रणी, आईटीसी पानी, कार्बन र ठोस फोहोर पुन: प्रयोगमा क्रमशः २०. १७ र १५ वर्षको लागि सकारात्मक बेन्चमार्कहरू प्रदर्शन गर्ने एक मात्र

विशेष

म्यान्मार लैजाने मानव तस्करको जालो (भाग ३)

विद्रोहीबाटै उद्धार!  फिरौती तिरेर पनि उन्मुक्ति नपाएपछि निरभको परिवारले गुजरात राज्यका विधानसभा सदस्य (एमएलए) भगवानभाई (बीबी) बराडलाई उद्धारका लागि याचना गरेको थियो। बराडले विद्रोही समूह ‘युनाइटेड

नेपाल

आजबाट मिस नेपाल-२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

काठमाडौँः मिस नेपाल-२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ। ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको

क्षेत्रीय

बङ्गालमा कोरोनाले वृद्धको मृत्यु

कोलकताः पश्चिम बंगालमा एक पल्ट फेरि कोरोनाको कारण एक व्यक्तिको मृत्युपछि सङ्क्रमणको डर फैलिन थालेको छ। राज्य स्वास्थ्य विभागको सूत्रहरूले पुष्टि गरेको छ, ७९ वर्षीय वृद्धको

क्षेत्रीय

पेन्गोलिन सहित २ जना तस्करलाई पक्राउ

राजगञ्ज : तस्करी गर्न अगावै विलुप्त प्रजातिको पेन्गोलिन सहित २ जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दार्जिलिङ निवासी नन्दु मुखिया र अमृत प्रधान सामेल छन्‌।

क्षेत्रीय

छात्रा मुस्कान चौधरीले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था-को अन्तरिक्ष विज्ञानसँग सम्बन्धित विशेष प्रशिक्षण शिविरमा सहभागी हुने अवसर

अलिपुरद्वार: जटेश्वरको मर्निङ स्टार मोडल स्कुलको दसौँ श्रेणीका छात्रा मुस्कान चौधरीले भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरो-को अन्तरिक्ष विज्ञानसँग सम्बन्धित विशेष प्रशिक्षण शिविरमा सहभागी हुने अवसर पाएकी