Day: अप्रिल 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

खरसाङमा १४औं जिल्ला दार्जिलिङ कराँते च्याम्पियनशिप २०२३ सम्पन्न

खरसाङ: १४औं जिल्ला दार्जिलिङ कराँते च्याम्पियनशिप २०२३ खरसाङको सुपर मार्केट कम्युनिटी हलमा सम्पन्न भएको छ। यो आधिकारिक राज्य कराँते च्याम्पियनशिपको लागि एक छनौट ट्रायल पनि हो।

खेलकुद

मियामी ओपनमा च्याम्पियन बने डेनियल मेदवेदेव

३ अप्रेलः डेनियल मेदवेदेवले मियामी ओपन टेनिस टुर्नामेण्टको फाइनलमा इटलीका यानिक सिनरलाई ७-५, ६-३-ले पराजित गरी सालको आफ्नो चौथो एटीपी खिताब जिते। मेदवेदेवको सिनर विरुद्ध ६

क्षेत्रीय

डा. हर्षबर्ध्दन सिंगलामाथि लेखिएको जीवनी पुस्तकको राज्यपालद्वारा लोकार्पण

दार्जिलिङ: दार्जिलिङ भ्रमणमा रहेका पश्चिम बंगालको राज्यपाल सीभी आनन्दा बोसले आज दार्जिलिङको गवनर्स हाउसमा डा हर्षबर्ध्दन सिंगलामाथि लेखिएको जीवनी पुस्तकको लोकार्पण गरेका छन्। दिपमाला रोकाद्वारा लिखित

प्राविधि/विज्ञान

मोबाइलको प्रयोग देखेर चिन्तित छन् यसका आविष्कारक

मोबाइल फोन अर्थात सेल फोनका आविष्कारक मार्टिन कुपर चिन्तामा परेका छन्l उनी भन्छन्, ‘जब म मानिसहरूलाई मोबाइल प्रयोग गरेको देख्छु, मलाई चिन्ता हुन्छ। त्यसपछि म सोच्छु,

क्षेत्रीय

हिंसापछि सुनसान

कोलकाता: हावडाको शिबपुर पछि, आइतबार साँझ राम नवमी जुलुसको क्रममा हुगली जिल्लाको रिसडामा हिंसा भड्कियो। सो क्षेत्रमा ढुंगामुढा, आगजनीका घटना भएका छन्। क्षेत्रमा आरएएफसहित भारी पुलिस

राष्ट्रिय

भारत: कोभिड-१९ अपडेट

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८६ करोड सुरक्षा) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ६ सय ८६

क्षेत्रीय

सोनादा-पचेङ समष्टिको तत्वावधानमा सोनादावासीले जनाए जी-२० टोलीलाई  स्वागत

सोनादा: आज जी-२० शिखर सम्मेलन टोलीलाई सोनादा-पचेङ समष्टिको तत्वावधानमा सोनादावासीले  सोनादा रेलवे स्टेशन परिसरमा भेला भएर स्वागत जनाए। उक्त स्वागत कार्यक्रममा  सोनादा-पचेङ समष्टिका सभासद अनोश थापाले 

खेलकुद

सेरि एः नापोली विरुद्ध एसी मिलानको असाधारण जीत

३ अप्रेलः इटालियन सेरि ए फूटबलमा खिताब जित्ने दिशामा अग्रसर नापोलीलाई गत सीजनको च्याम्पियन एसी मिलानले ठूलो झट्का दियो। आइतवार राति खेलिएको म्याचमा एसी मिलानले लयमा

क्षेत्रीय

मायाल ल्याङ्ग बाल गृहलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान

दार्जीलिङ: दार्जीलिङ  बिधानसभा क्षेत्रका विधायक निरज जिम्बाले  बाल गृहलाई आर्थिक सहयोग प्रदान गर्दै ५१ हजार रुपियाँको चेक हस्तान्तरण गरेका छन्। छिमेकी राज्य सिक्किम नाम्चीबाट दार्जीलिङ घुम्न

खेलकुद

ला लीगाः रियल म्याड्रिडको ६ गोल, एट्लेटिको पनि विजयी

३ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा दुवै म्याड्रिडले विपरीत परिस्थितिमा आ-आफ्नो म्याच जित्यो। गत सीजनको च्याम्पियन रियल म्याड्रिडले भाल्लाडोलिड विरुद्ध ६-०-ले एकतर्फी जीत हासिल गऱ्यो। आफ्नो

क्षेत्रीय

टिस्टा रंगीत उद्धार टीएमद्वारा खोजी अभियान जारी

सिलगढी: कुनै पनि समय टिस्टा नदीमा  गाडी झर्न साथ ज्यानको पर्व नगरी टिस्टा रंगीत उद्धार समुहको सम्पूर्ण सदस्यहरू सहयोगको निम्ति कुनै पनि बेला अघि आएका नै

प्राविधि/विज्ञान

नोकियाको यो उत्कृष्ट ५जी  मोबाइल

नोकिया मोबाइल निर्माता कम्पनीले मोबाइल बजारमा अर्को उत्कृष्ट स्मार्टफोन लन्च गर्न लागेको छ, जसमा एकभन्दा बढी सुविधाहरू उपलब्ध छ। यदि राम्रो स्मार्टफोन किन्नु हो भने अगाडि