Day: मार्च 31, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

पुलिस बलहरूको शीर्ष प्रतियोगितामा आईटीबीपीका हिमवीरहरू विजयी

नयाँ दिल्ली: भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-ले राष्ट्रीय सुरक्षा गार्ड (एनएसजी)-द्वारा आयोजित १३औं अखिल भारतीय पुलिस कमाण्डो प्रतियोगिता (एआईपीसीसी)-२०२३ मा विजय हासिल गरेको छ। प्रतियोगितामा केन्द्रीय सशस्त्र

क्षेत्रीय

तकलिङ २-मा हाम्रो पार्टीले मिशन पंचायतलाई दिए तीव्र रूप

दार्जीलिङ: हाम्रो पार्टी तकलिङ २-का पार्टी कार्यकर्ताहरूले ब्रांच कमिटि उपाध्यक्ष तारा योन्जन समक्ष पंचायत चुनावको निम्ति पार्टी उम्मेद्वारहरूको चयन कार्य शुरू गरीदिने अनुरोध गरेको छ। तकलिङ

क्षेत्रीय

दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा : दिप गजमेर र बिनय शंकर नयाँ सभापति र सचिव चयन

दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डको वार्षिक साधारण सभा आज दार्जिलिङको एक होटलमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभामा पुरानो कमिटीलाई विघटन गरी चुनाव गरेर नयाँ कमिटी

क्षेत्रीय

उत्तरेमा मरौं परेको घरमा चोरी

गान्तोक: गेजिङ जिल्लाको उत्तरे थाना क्षेत्र अन्तर्गत होइली डाँडामा मरौं परेको घरबाट कसैले कन्डोलेन्स बक्स नै चोरी गरेको छ। यस घटनाको सम्बन्धमा अज्ञात आरोपित विरूद्ध मामिला

क्षेत्रीय

नक्सलबारीमा श्री शिव पुराण महिमा कथा सत्संग शुरू

नक्सलबारी: नक्सलबारी दक्षिण रथखोला दीप ज्योति महिला समितिको आयोजनामा श्री शिव पुराण महीम कथा सत्संगको आयोजना गरियो। कलशयात्रामा सिलगढी महकुमा परिषद्का अध्यक्ष अरुण घोष, नक्सलबारी पञ्चायत

खेलकुद

मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका विशाल गुप्ताले पहिलो स्थान ओगटे

सिलगढी: इन्डियन बडी बिल्डिङ फेडरेशनद्वारा पटनामा आयोजित दुईदिने मिस्टर इन्डिया प्रतियोगितामा सिलगढीका विशाल गुप्ताले पहिलो स्थान ओगटेका छन्। यस प्रतियोगितामा पञ्जाब, मध्यप्रदेश, बिहार, केरल, तेलङ्गना सहित

क्षेत्रीय

पंखाबारी उच्चतर माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

पंखाबारी: जीटीए प्रमुख कार्यपाल अनित थापाले, जीटीए मुख्य सचिव एस पुनबलाम अनि कार्यकारिणी सभासद कल्पना प्रधानको उपस्थितिमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गरे।

अन्तर्राष्ट्रिय

गिनिज वर्ल्ड रेकर्डको लागि तयारीमा असमको लोक प्रसिद्ध बिहुवा-बिहुवति

गुवाहाटी: असम सरकारले असमिया संस्कृतिको जल्दोबल्दो रूपमा विख्यात बिहू र बिहू नृत्यलाई वैश्विक पहिचान दिलाउनका लागि धेरै प्रयास गरिरहेको छ। यसको मध्यनजर अब बिहूको स्वागतको तयारीहरू

क्षेत्रीय

हावडा: हिंसात्मक घटनाले रणक्षेत्रमा परिणत

हावडा: पश्चिम बङ्गालमा राम नवमीको एक दिन पछि आज फेरि हिंसा उत्पन्न भयोl हावडामा उपद्रवीहरूले ढुंगामुढा हानेर उपद्रो मच्चाए।हिज बिहीबार देशभरि रामनवमीको अवसरमा विभन्न राज्यहरूमा हिंसा

मनोरञ्जन

राष्ट्रपति द्रौपदी मुर्मुसित अस्कर विजेता ‘द एलिफेन्ट व्हिस्परर्स’ -का निर्माताद्वयको भेट

नयाँ दिल्ली: अस्कर विजेता डक्युमेन्ट्री ‘द एलिफेन्ट व्हिस्परर्स’ -का निर्माताद्वय कार्तिकी गोन्जाल्विस र गुनीत मोंगाले शुक्रवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरेका छन्। राष्ट्रपति भवन

नेपाल

कोविड़ नेपाल: भाइरसको संक्रमण फेरि बढ्दै

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १४२ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

क्षेत्रीय

महकुमा परिषदमा भ्रष्टाचार र असफलताको आरोपमा वाम कार्यकर्ताहरूको धर्ना

सिलगढी: दार्जिलिङ जिल्ला वाम मोर्चाले सिलगढी महकुमा परिषद्को भ्रष्टाचार र असफलताको आरोप लगाउँदै सिलगढी महकुमा परिषद अभियानको आह्वान गरेको छ। शुक्रबार दिउँसो सिलगढीको महानन्द घाटबाट विरोध