पंखाबारी: जीटीए प्रमुख कार्यपाल अनित थापाले, जीटीए मुख्य सचिव एस पुनबलाम अनि कार्यकारिणी सभासद कल्पना प्रधानको उपस्थितिमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गरे।
“पहाडमा रचनात्मक राजनीति नै गर्नु दिँदैन। खाली भत्काउने राजनीति चल्छ” जीटीए प्रमुख कार्यपाल अनित थापाले भनेे।