राष्ट्रपति द्रौपदी मुर्मुसित अस्कर विजेता ‘द एलिफेन्ट व्हिस्परर्स’ -का निर्माताद्वयको भेट

President_V_jpg-442x260-4g.webp

नयाँ दिल्ली: अस्कर विजेता डक्युमेन्ट्री ‘द एलिफेन्ट व्हिस्परर्स’ -का निर्माताद्वय कार्तिकी गोन्जाल्विस र गुनीत मोंगाले शुक्रवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरेका छन्। राष्ट्रपति भवन अनुसार अस्कर विजेता डक्युमेन्ट्री ‘द एलिफेन्ट व्हिस्परर्स’- का निर्माताहरू कार्तिकी गोन्जाल्विस र गुनीत मोंगाले राष्ट्रपतिसित भेट गरे। यस भेटमा राष्ट्रपतिले अस्कर पुरस्कार विजेता दुवैलाई बधाई दिँदै संरक्षण र प्रकृतिसित सद्भावपूर्वक बस्ने भारतको परम्परालाई प्रदर्शित गरेकोमा उनीहरूको प्रंशासा समेत गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *