Day: मार्च 28, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

फुलबारीको एउटा घरमा चोरी

फुलबारी: फुलबारीको एउटा घरबाट बहूमूल्य सुनको गर गहना, केही नगद रुपियाँ लगायत घरको कागजपत्र चोरी भएको छ। प्राप्त जानकारी फुलबारी २ नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला

क्षेत्रीय

अन्नपूर्ण आले अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको वित्त सचिवको पदमा चयनित

गान्तोक: अखिल भारतीय राज्य लोक/प्रशासनिक सेवा महासङ्घको १६औँ राष्ट्रिय सम्मेलन राजस्थानको जयपुर शहरमा गत २४ देखि २६ मार्चसम्म सम्पन्न भयो। उक्त सम्मेलनमा सिक्किम स्टेट सिविल सर्भिस

क्षेत्रीय

मनसुनको तयारीलाई लिएर गोन्तोक जिल्ला प्रशासनको पहिलो बैठक सम्पन्न

गान्तोक: गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारीले आज स्थानीय सिच्छेस्थित जिल्ला पञ्चायत भवनमा मनसुको तयारी सम्बन्धी महत्वपूर्ण बैठकको अध्यक्षता गरे। बैठकको आयोजना जिल्ला विरद व्यवस्थापन प्राधिकरण,

क्षेत्रीय

उप-चुनाउः ३१ मार्चसम्म उम्मेद्वारहरूले नामाङकन फिर्ता लिनसक्ने

गान्तोक: आगामी २० अप्रेलको दिन हुने उप-चुनाउको निम्ति ग्राम अनि जिल्ला टेरिटोरियल समष्टिका आसनहरूको निम्ति आज कूल १६उम्मेदवारले नामाङ्कन पत्र बुझाए। मतदान अधिकारीहरूद्वारा आज नै उनीहरूको

क्षेत्रीय

मुख्यमन्त्रीले जनाए विश्वशान्ति महायज्ञमा सहभागिता

गान्तोक: तादोङस्थित दुर्गा मन्दिरमा आयोजित विश्वशान्ति महायज्ञ, वसन्त नवरात्र एवं वाल्मीकि रामायण रामकथामा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सहभागिता जनाए। गत २१ मार्चदेखि शुरू भएको महायज्ञको

क्षेत्रीय

ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिना अघिदेखि एक अभियान शुरू गरेको छ। यसै अभियान अन्तर्गत राज्य पुलिसले धेरै सफलता पनि हासिल गरेको छ।

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाकाे ६ नयाँ मामिला

गान्तोक: राज्यमा आज अचानक कोरोना रोगीको संख्यामा वृद्धि भएको छ। आज राज्यमा ६ जना कोरोना संक्रमित रोगी फेला परेको स्वास्थ्य विभागले जानकारी गराएको छ। राज्यको स्वास्थ्य विभागद्वारा

खेलकुद

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल टुर्नामेण्टमा भारत च्याम्पियन

२८ मार्चः सन्देश झिंगन अनि कप्तान सुनिल छेत्रीको गोलले हीरो त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल टुर्नामेण्टमा आयोजक भारत च्याम्पियन भयो। मंगलवार मणिपुरको राजधानी इम्फालस्थित खुमान लम्पक स्टेडियममा खेलिएको

क्षेत्रीय

दुईजना तस्कर ४२ वटा गाई-गोरु सहित पक्राउ

सिलगढी: मतिगढा थाना पुलिसले ४२ वटा गाई-गोरु सहित २ जना तस्करलाई पक्राउ गरेको छ।पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सुबोध साहा (३२) र अमर

क्षेत्रीय

मुख्यमन्त्री डा. सरमाले महासप्तमीको पुजा गरे

गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार बिहान आफ्नी पत्नी रिनकी भुइंया सरमाको साथ स्थानीय वशिष्ठ आश्रममा श्रीश्री बासन्ती पूजाको अवसरमा महासप्तमीको पूजा पूरा विधिविधानको

क्षेत्रीय

कालेबुङ पेदोङ ब्लकको कागे पञ्चायतमा सडकको शिलान्यास

कालेबुङ: कालेबुङ जिल्लाको पेदोङ ब्लकको कागे पञ्चायत अन्तर्गत ललित कुमार गुरुङको हाउसदेखि रेसी खोला, लोवर रबेकसम्म जाने ४.२० किलोमीटर सडकको एउटा कार्यक्रमबीच शिलान्यास गरियो। यो शिलान्यास

क्षेत्रीय

मन्दिरमा भएको चोरीको आराेपमा दुई जना व्यक्ति पक्राउ

सिलगढी: भक्ति नगर थाना अन्तर्गत इलाकास्थित बाबा लोकनाथ मन्दिरमा भएको चोरीको घटनामा पुलिसले २ जना बदमाशलाई पक्राउ गरेको छ। पक्राउपछि सो बदमाशलाई आज जलपाईगढी अदालतमा पेश