Day: मार्च 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

मिरिक सरकारी पोलिटेक्निक कलेजमा टीएमसीपी गठन

मिरिक: मिरिक सरकारी पोलिटेक्निक कलेजमा आज तृणमूल कंग्रेसको टीएमसीपी (विद्यार्थी संगठन) गठन गरियो। हिल टीएमसी चेयरमेन एलबी राईको उपस्थितिमा उक्त संगठन गठन गरिएको हो। यस क्रममा

क्षेत्रीय

कङ्क मुख्योपाध्याय तृणमूल किसान खेत मजदूर समितिको अब्जर्भर

कालचिनीः आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर अलिपुरद्वार जिल्ला तृणमूल किसान खेत मजदूर समितिको जिल्ला सहसभापति कय मुख्योपाध्यायलाई कालचिनी ब्लक तृणमूल किसान खेत मजदूर समिति अनि जयगाउँ

क्षेत्रीय

भाजपाद्वारा जेडीए कार्यालय घेराउ

कालचिनीः जयगाउँको नदी नाला र भोटाङबाट बगेर आउने पानी र यसले पहाड़ धस्किएर बनेको समस्यालाई जेडीले केही नहेरेको आरोप लगाउँदै भाजपाले आईताबारदेखि जेडीए कार्यालय घेराउ शुरु

क्षेत्रीय

वसन्त उत्सवको उपलक्ष्यमा शोभायात्रा

कालचिनीः होली पर्वलाई स्वागत जनाउँदै वसन्त उत्सवको उपलक्ष्यमा सोमबार भारत भोटाङ सीमान्त सहर जयगाउँको सुभाषपल्लीबाट हरि मन्दिर संघका महिलाहरूले सहरमा शोभायात्रा निकाले| उक्त शोभायात्रामा महिलाहरूले रंगविरंगी

क्षेत्रीय

केन्द्रिय रेल मन्त्री वैष्णवले राज्यपाल आचार्यसॅंग भेट गरे

गान्तोकः केन्द्रिय रेल, सञ्चार र इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि सेवक-रम्फू

क्षेत्रीय

केन्द्रिय वित्त राज्य मन्त्री भागवत कराडलाई बागडोगरामा स्वागत

सिलगढ़ीः केन्द्रिय वित्त राज्य मन्त्री डा. भागवत कराड सिक्किम भ्रमणमा आएका छन्। सोमवार दिउॅंसो केन्द्रिय मन्त्री बागडोगरा हवाई अड्डा आइपुगे। उनलाई हवाई अड्डामा प्रोटोकल एकाई, सिलगढ़ीका

राष्ट्रिय

केन्द्र सरकारले दबाव दिएपछि बंगाल सरकारले १.१८ करोड़ जाली सय दिने रोजगार कार्ड निरस्त गरेको छ: सांसद राजु विष्ट

दार्जिलिङ: केन्द्र सरकारले बितेका एक वर्षमा पश्चिम बंगालमा केन्द्र सरकारद्वारा प्रायोजित सय दिने रोजगार, प्रधानमन्त्री ग्राम सड़क परियोजना अनि अन्य योजनाहरूको कड़ाईका साथ निगरानी गरेको छ।

क्षेत्रीय

नेत्रहीन विद्यालयको छात्रावास र चारैतिर पर्खाल उद्घाटन

अलिपुरद्वार: विधायक सुमन कान्जिलालले एमएलए कोषबाट निर्मित अलिपुरद्वार सुबोधसेन स्मृति ब्लाइन्ड स्कूलको छात्रावास र बाउन्ड्री पर्खालको उद्घाटन गरे। अलिपुरद्वारको ब्लक नम्बर १ वीरपाडा नजिकै रहेको क्षेत्रमा

क्षेत्रीय

सिलगढी कलेजमा वसन्त उत्सवको आयोजना

सिलगढी: डा. सुजित घोष, प्रिन्सिपल, सिलगढी कलेज र कलेजका अन्य संकाय सदस्यहरूले नयाँ पुस्ता र विद्यार्थीहरू बीच वसन्त उत्सवको महत्त्वलाई उजागर गर्न वसन्त उत्सवमा भाग लिए।

क्षेत्रीय

बागडोग्रा एसियाली राजमार्गमा कार र ट्रक ठोक्किँदा ८ जना घाइते

सिलगढी: बागडोगरा एशियन हाइवेमा कार र ट्रक बीचको टक्कर भएको छ। जसमा ८ जना घाइते भएका छन्। उनलाई बागडोग्रा प्राथमिक अस्पताल लगिएको थियो। खबर पाएलगत्तै बागडोगरा

खेलकुद

डब्ल्यूपीएलः मुम्बई इण्डियन्स वूमन्स ९ विकेटले विजयी

६ मार्चः महिला प्रीमियर लीग (डब्ल्यूपीएल) टी२० टुर्नामेण्टको म्याचमा मुम्बई इण्डियन्स वूमन्सले रोयल च्यालेञ्जर्स बेंगलोर वूमन्सलाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। मुम्बईको ब्रेबोर्न स्टेडियममा खेलिएको म्याचमा

क्षेत्रीय

सिलगढीको सेभोक क्षेत्रमा भएको सड़क दुर्घटनामा चारजनाको मृत्यु

सिलगढी: सिलगढीको सालुगढ़ा नजिक सेवोक रोड सात माइलमा आज कार र पिक अप भ्यान ठोक्किन्दा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा विकास गुप्ता, सागर तामाङ,