वसन्त उत्सवको उपलक्ष्यमा शोभायात्रा

744e7324-6b0e-4ba6-bd0c-5fe52a8ed27a

कालचिनीः होली पर्वलाई स्वागत जनाउँदै वसन्त उत्सवको उपलक्ष्यमा सोमबार भारत भोटाङ सीमान्त सहर जयगाउँको सुभाषपल्लीबाट हरि मन्दिर संघका महिलाहरूले सहरमा शोभायात्रा निकाले| उक्त शोभायात्रामा महिलाहरूले रंगविरंगी होली खेल्दै डान्डिया नृत्यको पनि प्रदर्शन गरेको थियो| होली मिलनको उत्सव हो र यसलाई एकता र भाईचाराको रुपमा पालन गर्ने शोभायात्रा आयोजक कमिटीको सदस्यहरूले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement