
मुख्यमन्त्रीले आफ्नो गल्ती स्वीकार गरेर सिक्किमे जनतासॅंग माफी माग्नुपर्छः भाइचुङ भोटिया
गान्तोकः सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको दाग मामिलामा सिक्किम अनि भारत सरकारले सर्वोच्च न्यायालयमा आफ्नो गल्ती स्वीकार गरिसकेको हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले बताएका छन्।