Day: फेब्रुअरी 9, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

जडेजाको ५ विकेट, पहिलो दिन भारतको झोलीमा

९ फरवरीः बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो म्याचमा पहिलो दिनको खेल भारतको नाममा रह्यो। नागपुरको विदर्भ क्रिकेट एसोसिएशन मैदानमा आजदेखि शुरु पहिलो टेस्ट म्याचको पहिलो दिन

व्यापार/वाणिज्य

पोलिक्याब इण्डिया लिमिटेडलाई २०२३ मा हुने आईसीसी ग्लोबलको लागि आधिकारिक साझेदारको रूपमा घोषणा

मुम्बई: पोलिक्याब इण्डिया लिमिटेड (पोलिक्याब), भारतको अग्रणी विद्युतीय सामान कम्पनी, वित्त वर्ष२०२२ मा भारतीय रुपियाँ १२२+ बिलियनको समेकित कारोबार भएको, आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग आधिकारिक साझेदारीको

क्षेत्रीय

बंगलाबारी आयोजनाका ४३८ लाभग्राहीको ब्याङ्क खातामा आज २ करोड ६८ लाख ८ हजार रुपियाँ भुक्तानी

कुचबिहार: कुचबिहार नगरपालिकाले आज आधिकारिक रूपमा बंगलार बारी परियोजना र एनएफबीएस परियोजनाका लाभार्थीहरूलाई परियोजनाको चेक हस्तान्तरण गरेको छ। बंगलाबारी आयोजनाका ४३८ लाभग्राहीको ब्याङ्क खातामा आज रु

क्षेत्रीय

कोविड़ सिक्किम: राज्य कोरोनामुक्त बन्दै

गान्तोक: राज्यमा केही दिनदेखि कोरोनाको नयाँ मामिला शून्य रहेको छ। आज पनि राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी रिपोर्टबाट प्राप्त जानकारी अनुसार, मोठ ६ वटा

व्यापार/वाणिज्य

सिक्किमलाई टुरिज्म लिडरशीप टुरिज्म अवार्ड

गान्तोक: असमको राजधानी गुवाहाटीमा आयोजित दुई दिवसीय सम्मेलनमा सिक्किमले पनि सहभागिता जनाएको छ। एसेसिएसन अफ च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री अफ इण्डियाको वार्षिक कार्यक्रम अन्तर्गत भएको

क्षेत्रीय

मुख्यमन्त्री पीएस गोलेलाई रम्फूमा भव्य स्वागत

गान्तोक: सिक्किमेहरूको निम्ति एउटा ऐतिहासिक क्षणसँगै आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गृह राज्य फर्किए। सर्वोच्च न्यायलयले गत १३ जनवरी एउटा आदेश पत्रमा सिक्किमे नेपालीहरूलाई विदेशीको लाञ्छना

खेलकुद

थन्डरबोल्ट युनाइटेड एफसीको जर्सी सार्वजनिक

गान्तोक: राज्यमा सम्पन्न भइरहेको सिक्किम प्रिमियर लीग २०२३को निम्ति थन्डरबोल्ट युनाइटेड एफसीले आज टीमको जर्सी सार्वजनिक गरेको छ। उल्लेखनीय छ, गत ३० जनवरीदेखि राज्यमा शुरू भएको

क्षेत्रीय

सिक्किम महिला पत्रकार संघले पालन गऱ्यो २१औं स्थापना दिवस

गान्तोक: तादोङस्थित प्रेस क्लब अफ सिक्किमको भवनमा आज सिक्किम महिला पत्रकार संघको २१औं स्थापना दिवस पालन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा सिङतामकी समाज सेविका पेमा शेर्पा,

क्षेत्रीय

सिक्किम सरकारले ल्याएका प्रस्तावहरूमाथि डीआर थापाको कड़ा प्रतिक्रिया

गान्तोक: विधायक डीआर थापाले सिक्किम सरकारद्वारा सिक्किम विधानसभामा आज ल्याइएका प्रस्तावहरूलाई लिएर निकै कड़ा प्रतिक्रिया व्यक्त गरे। उनले प्रस्तावहरू ग्रहण गर्न ढिलो भएको र यसले कुनै

क्षेत्रीय

अञ्जली शर्माले समाए हाम्रो पार्टीको झण्डा

दार्जीलिङ: गोर्खाल्याण्डको कमर्ठ समर्थक अञ्जली शर्माले समाए हाम्रो पार्टीको झण्डा। आज साँझ पखा सिलगढीमा गोर्खाल्याण्डको कमर्ठ समर्थक अञ्जली शर्माले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा

क्षेत्रीय

विधायक जिम्बाद्वारा स्थानीय विकास योजनाअन्तर्गत कल्याणकारी योजनाहरु तीब्र गतिमा

सिलगढी: विधायक निरज जिम्बाले स्थानीय विधायक क्षेत्र विकास  योजनाअन्तर्गत कल्याणकारी योजनाहरु अघि बढाइरहेका छन्। विधायक इलाका उन्नयन प्रकल्प योजनाअन्तर्गत स्थानीय विधायक क्षेत्र विकास योजना कोषबाट बिजनबारी

क्षेत्रीय

विधानसभाको अत्यावश्यक सत्रमा सिक्किमे नेपाली समुदायमाथि लागेको दाग विषय प्रस्तावहरू पारित

गान्तोकः सिक्किम विधानसभाको एकदिवसीय अत्यावश्यक सत्रमा आज सुप्रीम कोर्टले हालैमा एउटा पाचिकामाथि फसेला सुनाउँदै सिक्किमे नेपालीहरूमाथि गरेको टिप्पणीलाई लिएर प्रस्तावहरू पारित गरिएका छन्‌। उक्त प्रस्तावहरू कानून