दशौं खरसाङ शहीद गोल्ड कप: कालेबुङ पुलिस सजिलै सेमिफाइनलमा
खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा कालेबुङ पुलिस सजिलै सेमिफाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा