सिलगढी डिस्ट्रिब्युटर्स एसोसिएशनकाे क्रिकेट टुर्नामेन्ट

सिलगढी: एक दिवसीय क्रिकेट टुर्नामेन्टको आयोजना सिलगढी डिस्ट्रिब्युटर्स एसोसिएशनको तर्फबाट गरियो। आज एक दिवसीय क्रिकेट टुर्नामेन्टको आयोजना सिलगढी नगरनिगमको २३ नम्बर वार्डस्थित सूर्यनगर मैदानमा गरियो।सो टुर्नामेन्टमा ४ वटा टोलीले अंश ग्रहण गरेको छ। सो टुर्नामेन्टमा एसडीए एभेन्जर्स टीमले जीत हासिल गरेको छ भने विजेता टोलीलाई ट्रफी तथा मेडल प्रदान गरिएको बताइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement