नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परीक्षा सम्बन्धित मुद्दाहरूमा लेखिएको पुस्तक ‘एक्जाम वारियर्स’ अब १३ भाषाहरूमा उपलब्ध छ। प्रधानमन्त्रीले आज ट्विट गर्दै भने, ‘अत्यन्तै खुशी छु, #एक्जाम वारियर्स पुस्तक अब १३ भाषाहरूमा उपलब्ध छ। म तपाई सबैलाई पढ्नको लागि शुभकामना दिँदछुl’ –पीआईबी
https://twitter.com/narendramodi/status/1616782112354619392