स्वनिर्भर दलहरूद्वारा शिवखोलामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न
तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतभित्र पर्ने चारवटा स्वनिर्भर दलहरूद्वारा शिवखोलामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ। शिवखोलाको गेस्ट हाउस परिसरमा सम्पन्न उक्त