
बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट: विकास ईलेभेन तीनधारेलाई ३९ मै अल वाउट गरेर चुनभट्टी बिजय
खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा विकास ईलेभेन तीनधारे केवल ३९ रन