५ साइकल काठ बरामद

55e60dea-cc0a-4109-ae85-b19a2e935fce


कालचिनी – पाना मोबाइल रेञ्जका बनकर्मीहरूले आज हेमिल्टनगञ्ज नाकाडाला पीएनजी रोडमा अभियान चलाउँदा ५ वटा साइकलमा लादिएको साल र सयगुणको चिरेको काठहरू उद्धार गर्न सफल भएको बन विभाग सुत्रले जनाएका छन्।
अभियान चलाउँदा बाटोमा ५ वटा साइकलमा काठ लादेर लगिरहेको देखेर बनकर्मीहरू दौड़ेर जाँदा साइकल छोड़ेर काठ बोक्नेहरू सबै कुलेलम ठोक्न सफल भएको थियो भने बन विभागको अवैद्य काठ विरुद्धको अभियान जारी रहने पाना मोबाइल रेञ्ज सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement