
मेटाबाट निकालिएका ११ हजार कर्मचारीले ४ महिनाको तलब पाउने, परिवारलाई सुविधा दिइने
फेसबुकको मूल कम्पनी मेटाले बुधबार आफ्ना कर्मचारीहरूलाई कम्तीमा चार महिनाको तलब दिने बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले १३ प्रतिशत अर्थात् करिब