भोलि सिक्किममा पञ्चायत चुनाव

aksss.jpg

चुनावी कार्यकर्ताहरू ईवीएम लिएर केन्द्रमा पुगे

गान्तोक। बिहीबार पञ्चायत निर्वाचनका लागि मतदान हुँदैछ। त्यसका लागि आज इभिएम र मतदान सामग्री वितरण गरिएको छ।
गंगटोक जिल्ला कलेक्टर र निर्वाचन अधिकारी रगुल के बिहान आठ बजे स्ट्रङ्ग रुम पुगे। यसपछि जिल्ला पञ्चायत र ग्राम पञ्चायतमा इभिएम र मतदान सामग्री वितरण गरियो। सो अवसरमा सम्बन्धित निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। इभिएम र मतदान सामग्री लिएर निर्वाचन कार्यकर्ता आ–आफ्नो मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement