Day: नोभेम्बर 8, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

आई फोनको नाममा ठगी

कालचिनी – अनलाइन ठगीहरुबाट वर्तमान कोही पनि सुरक्षित छैनन। गाउँघरदेखि सहर बजारहरू सबैतिर नै कोही न कोही ठगीको शिकार भईरहेको हामी देख्छौँ। यस्तै ठगी हुने क्रममा

क्षेत्रीय

सांगठनिक भ्रमणमा गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा

कालेबुङ: गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सांङ्ठनिक गतिविधि लिएर कालेबुङ भ्रमण गरेका छन्। यसै क्रममा २५ अनि २६ नम्बर समष्टिमा अध्यक्ष मन घिसिङले आफ्नो सांङ्ठनिक विस्तार

क्षेत्रीय

आफ्नै लोग्नेद्वारा स्वास्नीको नृशंस हत्या

कालचिनी – वैवाहिक सम्बन्धमा अनबनको कारण आज आफ्नै लोग्नेले स्वास्नीको नृशंस हत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सुत्रबाट प्राप्त जानकारीअनुसार कालचिनी खण्डको जयगाउँ थाना अधीनस्थ

साहित्य/कला

नाटयकार श्रेष्ठलाई गोर्खा श्री राष्ट्रिय सम्मानले सम्मानित

दार्जीलिङ: नाटयकार सीके श्रेष्ठलाई आज कालेबुङमा गोर्खा श्री राष्ट्रीय सम्मानले सम्मानित गरिएको छ।आलङ्करण समारोह सिन्क्लेयर्स सिट्रिट कालेबुङले प्रथम गोर्खा श्री राष्ट्रिय सम्मान कार्यक्रमको आयोजना गरेको थियो।आयोजित

खेलकुद

सरदार पटेल राष्ट्रिय दिव्यांग कप टी-ट्वेन्टी (२) मा जम्मू-कश्मीर विजयी

लखनऊ: सोमबार ७ नोभेम्बरमा सम्पन्न दोस्रो सरदार पटेल राष्ट्रिय दिव्यांग कप टी-ट्वेन्टी मा जम्मू-कश्मीर टोली ट्रफीको विजेता बने। लखनउको केडी सिंह बाबु स्टेडियममा आयोजित समापन समारोहमा

क्षेत्रीय

अनित दाजुको बोली मात्र मिठो, मन धेरै दुर्षित छ: अजय एडवार्ड

दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीलाई मैले माफी दिई सकेको छु। उनीहरूको खुइरो खन्नु छैन। अनित दाजुको बोली मात्रै मिठो तर मन धेरै दुर्षित छ। यो

क्षेत्रीय

सिटोङका ३८ जना कृषकहरूलाई पोलि हाउस वितरण

खरसाङ: जीटीएको कृषि अनि बागबानी विभागको तर्फबाट खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा कृषकहरूलाई पोलि हाउस वितरण गरिएको छ। उक्त वितरण कार्य जीटीए चिफ्

क्षेत्रीय

पन्चायत चुनावलाई लिएर तयारी सभा समपन्न

पाकिम: आज डिकलिङ उच्चतर माध्यमिक विद्यालयको सभागृहमा जिल्लापाल टाशी छोपेको अध्यक्षतामा आगामी पञ्चायत चुनाउलाई लिएर तयारी सभा सम्पन्न गरियो। यस सभाको उद्देश्य पञ्चायत चुनाउमा सेक्टर मेजिस्ट्रेटहरूको

क्षेत्रीय

सिटोङमा कृषि बागबानी मेला आयोजना गर्नलाई सभासदद्वारा निरीक्षण

खरसाङ: जीटीए कृषि बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाइलीले खरसाङ महकुमा अन्तर्गत सिटोङमा बागवानी मेलाको लागि स्थलगत निरीक्षण गरेका छन्। यसपाली जीटीएले विभागीय रूपमा सिटोङमा

व्यापार/वाणिज्य

आईटीसी लिमिटेडद्वारा सनराइज प्योरले पश्चिम बङ्गालका महिलाहरूलाई आफ्नो व्यापारमा सहयोग गर्न शो ‘आजकेर अन्नपूर्ण’को दोस्रो सिजन प्रस्तुत

कोलकाता: पश्चिम बङ्गालको ब्रान्डेड मसला वर्गमा अग्रणी रहेको आईटीसी लिमिटेडको सनराइज प्योर ब्रान्डले जी बङ्गलासँगको सहकार्यमा शो ‘आजकेर अन्नपूर्ण’ को दोस्रो सिजन ल्याएको छ। पश्चिम बङ्गालमा

क्षेत्रीय

नाबालिगमाथि दुर्व्यवहारको घटना

गान्तोक: एकजना ९ वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यो घटना नयाँ बजार पुलिस थाना क्षेत्रको हो।यस सम्बन्धमा पुलिसले एक ६३ वर्षीय व्यक्तिलाई

साहित्य/कला

कवि योगिता राईको दोस्रो कविता कृति ‘समय स्वर’ लोकार्पित

खरसाङ: दार्जिलिङका सक्रिय कवि योगिता राईको दोस्रो कविता संग्रह ‘समय स्वर’ को लोकार्पण गरिएको छ। सालबारीको सविता गोम्देन साहित्य कक्षामा एक कार्यक्रमबीच कवि योगिता राईको दोस्रो