Day: अक्टोबर 24, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

१० वर्षीय नाबालिगको दुर्घटनावश मृत्यु

गान्तोक: सिङताम थाना क्षेत्र अन्तर्गत साङमा एउटी १० वर्षीय नाबालिगको दुर्घटनावश मृत्यु भएको छ। पुलिस रिपोर्ट अनुसार, नाबालिग घरको मन्दिर कोठाको दैलोमा बॉंधिएको खादासॅंग खेलिरहेकी थिइन्।

क्षेत्रीय

महिलासॅंग यौन दुर्व्यवहार

गान्तोक: नाम्ची थाना क्षेत्रमा पर्ने एउटा गाउॅंका एकजना मानसिक रूपमा अस्वस्थ महिलासॅंग यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा आरोपित व्यक्तिलाई पक्राउ गरिएको

राष्ट्रिय

एकजना विदेशी नागरिकलाई नेपाल इमिग्रेशनले वीरगञ्ज बर्डरबाट पक्राउ

मोतिहारी: एकजना विदेशी नागरिकलाई नेपाल इमिग्रेशनले वीरगञ्ज बर्डरबाट पक्राउ गरेको छ। वीरगञ्जको बाटो भएर भारतको रक्सोलमा प्रवेश गर्ने क्रममा पक्राउ पर्ने विदेशी नागरिक पोल्याण्ड निवासी मिचल

क्षेत्रीय

चितुवाकाे वाटर रिजर्भरमा झरेर मृत्यु

सिलगढी: बागडोगराको हंसखोआ चिया बगानको वाटर रिजर्भरमा आइतवार चितुवा झरेर मृत्यु भएको छ। जानकारीअनुसार, आज बिहान चिया श्रमिकहरूले वाटर रिजर्भरमा चितुवा देखे। यसपछि, यसको सूचना बागडोगरा

क्षेत्रीय

दीपावलीको रात जलपाईगुडीमा आगलागी

जलपाईगुडी: जलपाईगुडी जिल्लाको बनारहट ब्लकको सकोयाजोडा नम्बर एक ग्राम पञ्चायत कलुआवस्तीमा भीषण दीपावलीमा आगलागी भएको छ। आगलागीको खबर प्राप्त हुनासाथ धुपगुरी दमकल घटनास्थलमा पुगेर आगो निभाउन

अन्तर्राष्ट्रिय

भारतीय मूलका ऋषि सुनक इंग्ल्याण्डका नयाँ प्रधानमन्त्री बन्दै

लण्डन: भारतीय मूलका ऋषि सुनक इंग्ल्याण्डको नयाँ प्रधानमन्त्री बनेर इतिहास रच्न लागेका छन्। यस पदका लागि उनका प्रतिद्वन्द्वी पेनी मोर्डन्टले दीपावलीको दिन प्रधानमन्त्री पदको दौडबाट फिर्ताको

देउसी-भैलोमा रमझमियो सोनादाको प्रशान्ति ग्राम  

दार्जीलिङ : अहिलेघरि रमाइलो तिहारको रमझममा समग्र दार्जीलिङ पहाड सयपत्री फूल र रङ्गीबिरङ्गी बत्तीले झिलिमिली भएको छl विश्वभरि छरिएर बसेका नेपालीहरु आफ्नो चाडपर्व मनाउन कहिले पछि

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको १ नयाँ मामिला, ७ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे १ नायाँ मामिला अघि आएकाे र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ३६ नयाँ मामिला, ११९ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ ३६ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै

क्षेत्रीय

जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्तद्वारा रायगन्ज थापाको काली पूजाको उद्घाटन

राजगञ्ज: जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्तले आज रायगन्ज थानाको काली पूजाको उद्घाटन गरे। काली पुजाको अवसरमा रक्तदान शिविर, स्वास्थ्य जाँच शिविर लगायत आवश्यकमन्द मानिसहरूलाई मच्छरदानी

क्षेत्रीय

बिजनबारीको लामागाउँमा अमृता लिम्बुको घरमा आगलागी, जलेर सर सामन सबै नष्ट

बिजनबारी: बिजनबारीको रेलिङ ग्राम अधिनस्थ लामागाउँ निवासी अमृता लिम्बुको घर आज बिहान आगलागीमा परेरभष्म भएको छ।आगलागीमा घरसहित सम्पूर्ण सर-सामानहरू जलेर नष्ट भएको छ। जानकारी अनुसार रेलिङ