गान्तोक: सिङताम थाना क्षेत्र अन्तर्गत साङमा एउटी १० वर्षीय नाबालिगको दुर्घटनावश मृत्यु भएको छ।
पुलिस रिपोर्ट अनुसार, नाबालिग घरको मन्दिर कोठाको दैलोमा बॉंधिएको खादासॅंग खेलिरहेकी थिइन्। दुर्घटनावश उनको घॉंटीमा फॅंदा लागेर उनको मृत्यु भयो।
नाबालिगलाई साङ पीएचसीबाट सिङताम जिल्ला अस्पताल रेफर गरिएको थियो। तर, नाबालिगको अगावै मृत्यु भइसकेको थियो।