दीपावलीको रात जलपाईगुडीमा आगलागी

IMG_20221024_221209.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको बनारहट ब्लकको सकोयाजोडा नम्बर एक ग्राम पञ्चायत कलुआवस्तीमा भीषण दीपावलीमा आगलागी भएको छ। आगलागीको खबर प्राप्त हुनासाथ धुपगुरी दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेको थियो। घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारण अनुसन्धानपछि मात्र थाहा हुने दमकलले जनाएको छ। तर, यो घटनाले क्षेत्रमा निकै हलचल मच्चिएको छ। आगलागीमा कुनै मानवीय क्षतिको विवरण आएको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *