Day: अक्टोबर 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

दुईवटा ट्रैक्टर पुलिसको नियन्त्रणमा

नक्सलबारी। नक्सलबारी पुलिस ले अवैध काममा संलग्न दुईवटा ट्रैक्टर आफ्नो नियन्त्रणमा लिएको छ। यी दुवै ट्रैक्टर ले चाँगा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेका थिए।

राष्ट्रिय

आधार अपडेट: आधार नम्बरसित आफ्नो अपडेटेड ई-मेल आईडीसित लिंक गर्न सकिन्छ

दिल्ली: आधार कार्ड एक महत्त्वपूर्ण कागजात हो। आधारको बढ्दो चलनसँगै यसको दुरुपयोगका घटना पनि बढेका छन्। साइबर अपराधीहरूले आधारको दुरुपयोग गरेर आर्थिक ठगी मात्र गर्दैनन्, केही

क्षेत्रीय

ब्राउन सुगर सहित पक्राउ

नक्सलबारी: नक्सलबारी पुलिस ले १० ग्राम ब्राउन सुगर र ६२ हजारभन्दा बढी रुपैयाँ सहित एक जनालाई गिरफ्तार गरेको छ।

क्षेत्रीय

कोरोना अवधिपछि फेरि छात्रवृत्ति परीक्षा

सिलगढी। कोरोनाको डरलाग्दो अवस्थापछि यस वर्ष पुनः छात्रवृत्ति परीक्षा सञ्चालन गरिएको भए पनि परीक्षार्थीको सङ्ख्यालाई लिएर प्राथमिक शिक्षा विकास बोर्ड चिन्तित छ। कोरोना अवधिपछि यस वर्ष

क्षेत्रीय

नाला मा झरेर युवक को मृत्यु

कालचीनी: कालचीनी ब्लक अन्तर्गतको डीमा चिया कमान इलाका नालामा डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार सो क्षेत्रका २१ वर्षीय बाली ओरांव हो. हिजो

क्षेत्रीय

मेयरले वार्ड को निरीक्षण गरे

सिलगढी। सिलगढी नगर निगमका मेयर गौतम देवले डेंगुको अवस्थालाई लिएर वार्ड नम्बर ४२ को निरीक्षण गरे। उनले भनेका छन् कि आज बिहान मैले फेरि एक पटक

क्षेत्रीय

धुपगुरी ब्लक अन्तर्गत बरोघरिया क्षेत्रको सडक जीर्ण अवस्थामा

जलपाईगुडी। जलपाईगुडी जिल्लाको धुपगुरी ब्लक अन्तर्गत बरोघरिया क्षेत्रमा सडक जीर्ण अवस्थामा छ। जसका कारण सर्वसाधारणलाई आवतजावतमा समस्या परेको भन्दै स्थानीयले यी खराब सडक मर्मत गर्नुपर्ने माग

खेलकुद

सेरि एः दुई मिलानको साथमा नापोलीको जीत

१७ अक्टोबरः इटालियन सेरि ए फूटबलमा आइतवार राति गत विजेता एसी मिलानको साथमा इण्टर मिलान र नापोलीले आ-आफ्नो म्याच जित्यो। नापोलीले रोमाञ्चक म्याचमा बोलोग्नालाई ३-२-ले पराजित

खेलकुद

प्रीमियर लीगः म्यानचेष्टर सिटी विरुद्ध लिभरपूलको रोमाञ्चक जीत

१७ अक्टोबरः ईंग्लिश प्रीमियर लीगमा लिभरपूलले वर्तमान च्याम्पियन म्यानचेष्टर सिटीको अजेय अभियानमा विराम लगायो। यसरी नै आर्सनल र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो। आइतवार खेलिएको हाई

क्षेत्रीय

पोख्रेबुङ मगर गाउँका ९ घर गोजमुमो पार्टी त्यागी बिजेपीमा समर्थन

गोरुबथान: गोरुबथान बिजेपी मण्डल कार्यलयमा पोख्रेबुङ ,मगर गाउँका ९ घरले आज समर्थन जनाएको छ।उनीहरु सबै विगतमा गोजमुमो पार्टीसित संलग्न थिए।आफ्नो गाउँको मूलभुत समस्या बाटो पानी समाधान

खेलकुद

ला लीगाः सीजनको पहिलो एल क्लासिको रियल म्याड्रिडको झोलीमा

१७ अक्टोबरः रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबलको बहुप्रतीक्षित एल क्लासिको म्याचमा बार्सिलोना विरुद्ध सजिलै जीत हासिल गऱ्यो। सीजनको पहिलो एल क्लासिको म्याचमा रियलले चीरप्रतिद्वन्द्वी बार्सिलोनालाई

क्षेत्रीय

गोरुबथान आर्टस एण्ड क्राफ्टसको एक कार्यक्रमबीच उदघाटन

गोरुबथान: गोरुबथान धर्मशाला नजिक चिल्ड्रेन होम एकाडेमीको भवनमा आर्टस क्लासको आइतबारको दिन एक कार्यक्रम बीच उद्घाटन भएको छ। यस क्षेत्रको विद्यार्थी नानीहरुलाई चित्रकला सम्बन्धि ज्ञान दिन