मेयरले वार्ड को निरीक्षण गरे

SAVE_20221017_125831.jpg

सिलगढी। सिलगढी नगर निगमका मेयर गौतम देवले डेंगुको अवस्थालाई लिएर वार्ड नम्बर ४२ को निरीक्षण गरे। उनले भनेका छन् कि आज बिहान मैले फेरि एक पटक सिलगढी नगर निगम का सबै स्वास्थ्य अधिकारी र स्वास्थ्यकर्मीहरूसँग वार्डका विभिन्न क्षेत्रहरूको भ्रमण गरेको छु। डेंगुलाई पूर्ण रूपमा निर्मूल पार्न हाम्रो प्रयास जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement