कालचीनी: कालचीनी ब्लक अन्तर्गतको डीमा चिया कमान इलाका नालामा डुबेर एक युवकको मृत्यु भएको छ। स्थानीय स्रोतका अनुसार सो क्षेत्रका २१ वर्षीय बाली ओरांव हो. हिजो राति घरबाट निस्किएका थिए, त्यसपछि घर फर्किएनन्। सोमबार बिहान स्थानीयले पोखरीमा उनको शव देखेपछि पुलिस लाई खबर गरेपछि घटनास्थलमा पुगेको कालचीनी पुलिस ले शव निकालेको हो। मृतकका परिवारका अनुसार ‘बाली मानसिक रूपमा पनि सन्तुलित थिएनन।