Day: अक्टोबर 8, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

खुनले लथपथ युवकको शव उद्धार

सिलगढी: आज सिलगढी महकुमाको खोरीबाडी ब्लक अन्तर्गत बिन्नाबाडी ग्राम पञ्चायतमा एकजना युवकको शव खुनले लथपथ अवस्थामा उद्धार गरिएको छ। मृत युवकको नाम मुतंगराम मुर्मु रहेको बताइएको

क्षेत्रीय

माल नदी दुर्घटनामा मारिएका मानिसहरूलाई सिलगढीमा श्रद्धाञ्जली

सिलगढी: माल महकुमा अन्तर्गत पर्ने माल नदीमा दुर्गा प्रतिमा विसर्जनको समय भएको दुर्घटनामा मारिएका मानिसहरूलाई सिलगढीमा शनिवार श्रद्धाञ्जली दिइयो। सिलगढीको बाघाजतिन पार्कमा मृतकहरूलाई श्रद्धाञ्जली दिइयो। यस

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ३ नयाँ मामिला, ६ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ३ जना कोरोना संक्रमित रोगी फेला परेको र ६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय

पुटिन – जेलेन्स्की जी २० को मञ्चमा सँगै हुनेछन्

बाली, इन्डोनेसियामा नोभेम्बर १५-१६ मा शिखर सम्मेलन, मोदी-बाइडेन पनि सामेल हुन सक्छन् नायाँ दिल्ली: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अर्को महिनाको जी

राष्ट्रिय

गान्तोकका कुञ्जाङ टोपगे भुटियाले रुबरु मिस्टर इन्डिया २०२२ ग्रैंड इन्टरनेशनलको उपाधि जिते

गान्तोक: सिक्किमको गान्तोकका कुञ्जाङ टोपगे भुटियाले रुबरु मिस्टर इन्डिया २०२२ ग्रैंड इन्टरनेशनलको उपाधि जितेका छन्। चेन्नईको क्राउन प्लाजा होटलमा भएको ग्राण्ड फिनालेमा तिनले उपाधि जितेका हुन्।

क्षेत्रीय

गोरुबथानको विभिन्न क्षेत्रमा हात्ती सुड़े पानीले धेरै क्षति

गोरुबथान- गोरुबथानको विभिन्न क्षेत्रमा आज दिउँसो लगभग ३:१५ देखि परेको हात्ती सुड़े पानीले धेरै क्षति पुऱ्याएको खबर प्राप्त भएको छ। खबर लेखुन्जेलसम्म कुनै पनि जनधनको क्षति

राष्ट्रिय

अरविन्द केजरीवाल सरकारका मन्त्री राजेन्द्र पालले राम र कृष्णलाई भगवान नमान्ने लिए शपछ, माफी मागे

नायाँ दिल्ली: दिल्लीका क्याबिनेट मन्त्री राजेन्द्र पाल गौतमले भर्खरै भएको बौद्ध महासभाको कार्यक्रममा हिन्दू देवीदेवतालाई नमान्ने शपथ लिएको भन्दै चर्को हङ्गामा भएको छ। चर्को हङ्गामापछि राजेन्द्र

क्षेत्रीय

लगातार परेको पानीले गोरूबथानमाव्यापक क्षति

कालेबुङ(रूद्र कार्की): लगातार परेको पानीले निक्कै क्षति गऱ्यो। कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत रहेको चेल खोलाले उग्र रुप लिएपछि स्थानिय मानिसहरूमा भयको लहर छाएको छ। बढा

खेलकुद

दिपावली कपः एमएमएफसी निरपानी क्वार्टर फाइनलमा

८ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शनिवार एमएमएफसी निरपानीले जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

फीफा ऱ्याङकिंगमा भारत झरेर १०६औं स्थानमा

८ अक्टोबरः बिहीवार जारी फीफाको नवीनतम् विश्व ऱ्याङकिंगमा भारत दुई स्थान झरेर १०६औं स्थानमा पुगेको छ। यस महिनाको शुरुवातमा भएको साफ च्याम्पियनशीपको म्याचमा बंग्लादेश विरुद्ध १-१-ले

क्षेत्रीय

सृजनशील समूह र कर्मा पब्लिकेशनद्वारा भारतीय महिला फुटबल स्टार अञ्जु तामाङलाई सम्वर्द्धना

कालचिनी – भारतीय महिला फुटबलका मिड फील्डर तथा स्टार अञ्जु तामाङलाई आज कालचिनी सृजनशील समूह र कर्मा पब्लिकेशनद्वारा एकसाथ अभिन्न्दन गर्दै सम्वर्द्धना प्रदान गरिएको जानकारी सृजनशील

क्षेत्रीय

तोर्षा नदीबाट एउटा मृतदेह उद्धार

कालचिनी – मलङ्गी लजको पछिल्तिरको तोर्षा नदीको सतहमा आज अपरान्ह समय एकजना अज्ञात व्यक्तिको शव तरिरहेको अवस्थामा देख्दा यसको जानकारी हाँसीमारा आउटपोस्टका पुलिसबललाई दिएको थियो। घटनास्थलमा