
बहुउद्देश्यीय सभागार निर्माणको लागि राज्यपालद्वारा राशी प्रदान
गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग राजभवन परिसरमा दोछुम निम्न माध्यमिक विद्यालय एवं कल्याण आश्रम,मार्चक रानीपुलका प्रतिनिधिहरुले शिष्टाचार भेट गरे। यस भेट कार्यक्रममा राज्यपालले दोछुम निम्न माध्यमिक