सहकार भारतीको कार्यलयको निम्ति राज्यपालले कम्प्युटर तथा अन्य सामाग्री प्रदान गरे

IMG_20221001_235801.jpg

गान्तोक: आज सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग राजभवन परिसरमा सहकार भारतीयका सदस्यगणले शिष्टाचार भेटघाट गरे। यस भेटघाटको कार्यक्रममा राज्यपालले सहकार भारतीको कार्यालयका प्रयोगको लागि कम्प्यूटर, प्रिन्टर र अन्य उपकरणहरु प्रदान गरे।ज्ञात रहोस कि हालैमा राजधानी छेउ रानीपुलमा राज्यस्तरीय सहकार भारती, सिक्किम यूनिटको कार्यालय उद्घाटन गरिएको थियो। कार्यालयको निम्ति प्रदान गरिएको सहयोगका लागि राज्यपालप्रति सबै सदस्यगणले आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement