घर उन्नयन चेक वितरण कार्यक्रम

photocollage_2022928204522313.jpg

गान्तोक: कलुक बीएसीमा ग्रामिण विकास विभागको तत्वावधानमा घर उन्नयन चेक र जीसीआई सीट आवण्टन वितरण कार्यक्रम गरियो। यस कार्यक्रममा धेरै मात्रामा लाभार्थीहरू उपस्थित थिए। यस कार्यक्रममा पञ्चायत सभापति र पञ्चायत सदस्यहरूको उपस्थित रहेको थिए। यस कार्यक्रममा २५० लाभार्थीलाई घर उन्नयन चेक र ५० लाभार्थीलाई जीसीआई सीट प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *