Day: सेप्टेम्बर 29, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू

नाम्चेबुङ र नाथाङ माछोङ निर्वाचन क्षेत्रमा ४० परिवारलाई बाख्रा वितरण

गान्तोक: राज्यको पशुपालन अनि पशु चिकित्सा र पाकिम जिल्ला प्रशासनिक केन्द्रको संयुक्त पहलमा चालिस जनालाई बाख्रा वितरण गरियो।यसको योजनाको निम्ति टिस्टा ऊर्जा लिमिटेडले आफ्नो सीएसआर कोषबाट

युथ फ्रण्ट सुपर लीगः मुम्बई सिटी एफसी ८-०-ले विजयी

२९ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा बिहीवार मुम्बई सिटी एफसी-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा

फूलपाती कपः खहरे एफसी र एमयूएफसी सेमिफाइनलमा

२९ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी

जीटीए लेवल भेटरन्स फूटबलः रोयल एफसी, मंगपू, डागापुर र कालेबुङ भेटरन्स सेमिफाइनलमा

२९ सेप्टेम्बरः गितडाब्लिंग भेटरन्सको तत्त्वावधानमा आयोजित जीटीए लेभल भेटरन्स फूटबल टुर्नामेण्टको पहिलो दिन बिहीवार चारवटा क्वार्टर फाइनल म्याच खेलियो। यसमा डागापुर भेटरन्सले दार्जीलिङ भेटरन्सलाई ३-१-ले पराजित

परिचयात्मक बैठक सम्पन्न

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल राघुल के-को अध्यक्षतामा सिच्छेस्थित जिल्ला पञ्चायत भवनमा जिल्ला पञ्चायत कार्यसम्पादन मूल्याङ्कन समितिको परिचयात्मक बैठक सम्पन्न भयो। यस अवसरमा पञ्चायत संयोजिका डिकी सेङ्गाले

सेनेटरी प्याड माग्दा यस्तो प्रश्न गरिन्…

पटना: बिहार महिला विकास निगमका प्रबन्ध निर्देशकको एउटा भिडियो भाइरल भइरहेको छ। एक कार्यक्रममा विद्यालयका छात्राहरुले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन अनुरोध गरेका थिए। यसको जवाफ

खरसाङ आदर्श विद्यालयमा अवकाशप्राप्त शिक्षक शिक्षिकाहरूलाई विदाई अनि सम्बर्ध्दना

खरसाङ: खरसाङ आदर्श विद्यालयमा अवकाशप्राप्त शिक्षक-शिक्षिकावर्गलाई सम्मानसहित विदाई दिइएको छ। उक्त सम्मान एवं सम्वर्द्धना समारोहलाई शिक्षिका एस गुरूङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त समारोहमा भूतपूर्व प्रधान

रोटरी क्लब अफ् दार्जिलिङले आवस्कीय छात्राहरूलाई दशैँको लागि नयाँ लुगा वितरण गरे

दार्जिलिङः सन् १९५७-मा स्थापना भएको रोटरी क्लब अफ् दार्जिलिङ जसको स्थापना १९५७ सालमा भएको थियो।सोही क्लबले दशैँको खुशीयाली कार्यक्रमअनुसार म्युनिसिपल गर्ल्स स्कुल प्राथमिक पाठशालाका ५० जना

कोविड़ बङ्गाल: कोरोनाको २८४ नयाँ मामिला, २५९ जना भए कोरोनामुक्त, २ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २८४ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले २ जनाको मृत्यु पनि भएको

कोविड़ सिक्किम: कोरोनाको १६ नयाँ मामिला, १० जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज १६ जना कोरोना संक्रमित रोगी फेला परेको र १० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

ओमप्रकाश मिश्रले सम्हाले उत्तरबंग विश्वविद्यालयका उपकुलपतिको पदभार

सिलगढी::ओमप्रकाश मिश्रले उत्तर बंगाल विश्वविद्यालयमा उपकुलपतिको रुपमा आफ्नो पदभार सम्हाले ।आज कोलकाताबाट सिलगढी आइपुगेपछि तिनले उत्तरबंग विश्वविद्यालयको उप-कुलपतिको पदभार ग्रहण गरे। उत्तरबंग विश्वविद्यालयका अधिकारी तथा विभागका

साहु नदीबाट मृतदेह उद्धार

राजगञ्ज: आज साहु नदीबाट एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। उक्त घटनाले राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायतको गोरमोटागज गाउँमा शोकको लहर छाएको छ। मृतक व्यक्ति सन्नायासीकाटा