Day: सेप्टेम्बर 22, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

स्वच्छतामाथि सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: स्वच्छ भारत अभियान अन्तर्गत विभिन्न माध्यमहरूबाट आफ्नो क्षेत्र अनि देशलाई स्वच्छ राख्न सबैले प्रयास गरिरहेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतद्वारा सस्प्रीङसाईड

अन्तर्राष्ट्रिय

मेक्सिकोमा एक हप्तामा तेस्रो पटक शक्तिशाली भूकम्प

उत्तर अमेरिकी देश मेक्सिकोमा एकपटक फेरि धरती थर्किएको छ। यसको तीव्रता रिक्टर स्केलमा ६.५ मापन गरिएको छ। मेक्सिकोमा एक हप्तामा तेस्रो पटक भूकम्प गएको छ। भूकम्पको

क्षेत्रीय

गोरामुमो द्वारा ३७औं गोर्खाल्याण्ड जनजागरण दिवस पालन

जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गराउँदा हुनेवाला केही छैन: वाई लामा दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक अध्यक्ष सुवास घिसिङले आजको दिन समस्त गोर्खा जातिको उन्मुक्तिको

व्यापार/वाणिज्य

कोलकातामा वार्षिक डिलर सम्मेलनमा प्रस्तुत एमपी बिरला सिमेन्टको नयाँ ब्रान्ड

कोलकाता: एमपीबिरला सिमेन्टको वार्षिक डिलर कन्भेन्सन बुनियाद २०२२ को अवसरमा कोलकातामा एमपी सिमेन्ट युनिक प्लस र एमपी बिरला सिमेन्ट रक्षक ब्रान्डहरू लन्च गरियो। पश्चिम बङ्गाल र

क्षेत्रीय

मिरिक खण्ड विकास अधिकारीलाई भेटेर भाजपा टोलीले चढाए ज्ञापन

मिरिक: आज मिरिक खण्ड विकास अधिकारीलाई भाजपा मिरिक मण्डलको एउटा प्रतिनिधि टोलीले तिनकै कार्यालयमा भेट गरेर ज्ञापन पत्र चढाए। भाजपा प्रतिनिधि टोलीका सदस्यहरूले भेट अवधि मिरिक

क्षेत्रीय

सिलगढीमा आशाकर्मीद्वारा बकाया वेतनको मांग गर्दै विक्षोभ प्रदर्शन

सिलगढी: आज सिलगढी नगरनिगमको स्वास्थ्य विभागअघि अर्बन इलाकाका आशाकर्मीहरुले वेतन वृद्धिको मागमा विक्षोभ प्रदर्शन गरे। आशा कर्मीहरूको आरोप अनुसार गत २०२० सालमा अर्बन इलाकाका सबै आशा

क्षेत्रीय

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सांगठनिक सभा अनि महकुमा स्तरीय फूलपाती समारोह समिति गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सांगठनिक सभा आज महकुमा सभापति सुवास प्रधानको अध्यक्षता र महकुमा समितिको प्रवक्ता अनुप रामुदामुको सञ्चालनमा सम्पन्न भएको छ।

खेलकुद

लाब्दा बस्तीमा फुटबल खेल शुरु, सिक्सिन र सिम्ले युनाइटेड विजयी

२२ सेप्टेम्बरः अजम्बरी खेलकुद समितिको आयोजनामा आजदेखि लाब्दा बस्ती खेल मैदानमा खुल्ला नगद राशि फूटबल टुर्नामेण्ट आरम्भ भयो। अजय बिष्टको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि

क्षेत्रीय

आँगनवाडी कर्मीहरूद्वारा राष्ट्रिय सुपोषण महिना अन्तर्गत जातीय खाद्य प्रदर्शनी कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनभित्र पर्ने आँगनबाड़ी कर्मीहरूद्वारा सिलिम हिलमा सुपोषण महिना कार्यक्रम अन्तर्गत जातीय खाद्य प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। घैयाबारी ग्राम

खेलकुद

सलोनी राई स्मृति नक्आउट फूटबलः ४ स्टार आरएल ब्रदर्स विजयी

२२ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा ४ स्टार आरएल ब्रदर्स दोस्रो राउण्डमा पुग्यो। शारदा हाई स्कूल नजिक मंगपू

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः डीसीएल एफसी र मिरिक कलेज विजयी

२२ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा

खेलकुद

सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः सेण्ट रोबर्टस स्कूल (एसआरएस) यल्लो सेमिफाइनलमा

२२ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा आयोजक स्कूलको टीमले सेमिफाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले